बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष साउदद्धारा अध्यक्ष खड्काको राजिनामा माग (विज्ञप्ति सहित)

८ बैशाख,२०७७ अछाम । अछाम बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकेन्द्र बहादुर साउदले सोही गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको राजिनामा माग गरेका छन । उनले नेकपा बान्नीगढी जयगढ गाउँपालिका सँगठन कमिटिको तर्फबाट शनिवार एक बिज्ञप्ती जारि गर्दै बान्नीगढी जयगढ गाउँपालिका सरकारका बिषयमा पार्टिका क्रियाशिल स...