बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बैशाख २६ गतेका लागि संसद बैठक बोलाउन सिफारिश गरेको छ। आइतबार बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २६ गते दिउसो ४ बजेका लागि संसद बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । सामाजिक दूरी कायम गरेर संसद बैठक बस्न सक्ने गरी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर केहीदिन अघि प्रधानमन्त्रीले संघीय ...