अछाम कारागारमा कैद भुक्तानी गरिरहेका विकको रहस्यमय मृत्यु

६ फागुन,अछाम । जिल्ला कारागार अछाममा एक जना कैद भुक्तानी गरिरहेका युवक मृत अवस्थामा फेला परेका छन । जिल्लाको पञ्चदेवल नगरपालिका  ६ तोलिका ४२ वर्षिय जितेन्द्र बिक सुतिरहेको अवस्थामा मृत भेटिएका हुन । वि.क २०६६ भाद्र महिनामा कतव्य ज्यान मार्ने मुद्धामा जेल चलान भएका थिए । १० बर्ष ६ महिना जेल सजाय भोगेका विक जेल म...