१७ भाद्र, अछाम । अछाममा हँसिया प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको ह'त्या गरेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लाका वर्ष ५२ का दिपक कुँवरले ४६ वर्षीया श्रीमतिलाई घरायसी विवादका कारण हँसिया प्र'हार गरी ह'त्या गरेका छन् । कुँवरले ४६ वर्षीया श्रीमतिलाई घरायसी विवाद पछि गोठालो गएका वेला हँसिया ...
