अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा शहिद पुत्र प्रकाश बास्तोला सहित तीन जना धरौटीमा रिहा

२१ भाद्र,कास्की । प्रतिबन्धीत नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य शहिद पुत्र प्रकाश बास्तोला सहित ३ जनालाई जिल्ला अदालत कास्कीले आज आईतबार धरौटीमा रिहा गरेको छ । रिहा हुनेमा जनयुद्धकालीन शहिद विजयराज बास्तोलाका छोरा एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य...

अनलाइन कक्षाको नाममा मनपरि गरेको भन्दै निजि शैक्षिक संस्थाविरुद्ध अखिल (क्रान्तिकारी)द्धारा चरणबद्ध आन्दोलनको घोषणा

१६ असार,पोखरा । प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शुल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै निजि शैक्षिक संस्था विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको छ । अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वयन समितिका संयोजक बद्...

निजि विद्यालयको अपील प्रति अखिल (क्रान्तिकारी) कास्कीको आपत्ती, विद्यार्थिको शुल्क नतिर्न अभिभावनलाई गर्यो अनुरोध !

८ असार, पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) कास्कीले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको यो संकटका बेला निजी विद्यालयले गरेको अपिल प्रति संगठनको ध्यानाकर्षण भएको र अभिभावकलाई विद्यार्थीको शुल्क नतिर्न आग्रह गरेको छ । आज अखिल क्रान्तिकारी...

अछाममा जनप्रतिनिधिकै मिलेमतोमा ठेक्का सम्झौता, निमार्ण कार्य तत्काल नरोके कारवाही गर्ने विप्लव निकट क्रान्तिकारीको चेतावनी

१ जेठ,अछाम । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अछामले विद्यालयको भवन निर्माण सम्बन्धमा गाउपालिकाद्धारा म्याद थपको सूचना जारी नगरि आन्तरीक मिलेमतो र कमिसनको चलखेलका आधारमा बिना प्रतिस्पर्धा ठेक्का गरेको प्रति आपत्ति जनाएको छ । बिहिबार अखि...

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल काठमाडौंबाट गिरफ्तार

काठमाडौँ,फागुन १ गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल सहित चार जना विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीसंगै त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन् । बाँकी तीन जनाको परिचय खुल्न...