रजनीको ‘पटुकी’ ट्रेलर सार्वजनिक (भिडियो)

आगामी पुस २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘पटुकी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राम नेपालको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्...

म्युजिक भिडियो ‘संघारमा’ सार्बजनिक पुष्पल र सोमियाको रोमान्स (भिडियो)

नयाँ नेपाली म्युजिक भिडियो ‘संघारमा’ सार्बजनिक गरिएको छ । मोडेल तथा नायक पुष्पल खड्का र सोमिया सामतको अभिनय रहेको भिडियोलाइ शान थापाले निर्देशन गरेका हुन् । निर्देशक शानले गीत अनुसार मोडल पुष्पल र सोमिया लाइ उत्कृस्ट तरिकाले अभिनय गराएका छन् । रविन राई र अमृता लिम्बुको समुधुर आवाज रहेको गीतको शब्द रचना पदम किरातीले ...

गायक नबिनको ‘तिरीमिरी झ्याईँ’ सार्बजनिक

गायक नबिन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईँ’को भिडियो सार्वजनिक भएको छ । २०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय कटुवालले यसपटक ‘डान्सिङ्ग नम्बर’ प्रस्तुत गरेका हुन् । गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना रहेको छ । नबिन आँफैले निर्देशन गरेको यस गीतको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृ...

अनमोल ‘कृ’ ट्रेलरको किर्तिमानी रेकर्ड

अनमोल केसी स्टारर फिल्म ‘कृ’को प्रतिक्षा झन्डै डेढ वर्षदेखि व्यापक रुपमा भइरहेको छ । यसैबीच फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रवार साँझ युुट्युबमा सार्वजनिक गर्‍यो । इन्टरनेटमा रिलिजसँगै ‘कृ’ ट्रेलरले लाखौं भ्यू पाइरहेको छ । योसँगै ट्रेलरले युट्युबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिए...

बिन्दुको गीतमा प्रियंका माथि भीमफेदी गाईजको नजर(भिडियो)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘लाउनेले नजर लगाए…’ बोलको उक्त गीत नृत्यपरक छ। चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि आफ्नो लोकप्रियता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हु...

स्वरुपराजको हाँस्दा हाँस्दैमा एसराज र अन्जुको रोमान्स (भिडियो)

सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा रहेको हाँस्दा हाँस्दै बोलको नयाँ गीत सार्बजनिक गरिएको छ। सुरेश केसी को शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको बनेको छ । हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक भएको कुरा गीतमा व्यक्त गरिएको छ । सुरेश केसी सुगम संगीतमा अघि बढ्दै गरेको ...

अनुको सुख दुखको साथ निर्मललाइ (भिडियो)

सानै देखि नाच्ने गाउने कबिता गजल लेख्न विशेष रुचि राख्ने चितवन भरतपुर निवासी हाल अस्ट्रेलियामा रहेका निर्मल न्यौपाने लगातार १०,१२ बर्ष नृत्य बिधामा खर्चे पछि पछिल्लो समय केहि एता गायन र गित लेखनमा पनि विशेष रुचिका साथ अगाडि लागिरहेका छन । नृत्य क्षेत्रमा विभिन्न गुरुहरु संग नृत्य शिक्षा लिने अबसर मिले पनि गायन र गित ...

गायक शेर्पाको तामाङ र शेर्पा समुदायलाई जोड्ने मार्मिक गीत (भिडियो)

यत्तिखेर युटुबमा एउटा सेलो गीत चर्चामा छ । जीवनका कुनै समय पूर्व जनमुक्ति सेनाका सेक्सन भाइस कमान्डर समेत बनेका चर्चित् गायक गोन्पो शेर्पाले हालसालै “हिमाली भेगैमा गाँऊ हाम्रो” बोलको सेलो गीत युटुबमार्फत् सार्वजानिक गरेका छन् । तामाङ समुदाय र शेर्पा समुदाय बीचको संस्कृति, भेषभूषा अनि माया प्रेमका प्रसंगलाई जोड्दै ...