रेखा थापाले गायक पर्शुरामको उत्तर नदिए पछि ….(भिडियो)

भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय नायिका रेखा थापाप्रति समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले...’ राखिएको छ । कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देशनको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । केही समयअघ...

गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला (भिडियो)

हरेक बर्षको शिवरात्रीमा पशुपतिमा देखिने नांगा बाबाहरुको अत्याधिक चर्चा परिचर्चा हुने गर्छ । गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला हेर्न धेरै मानिसहरुको भिडभाड लाग्ने गर्छ । नेपालका मात्रे होईन भारतका विभिन्न सहरबाट पशुपतिमा बाबाहरु आउने गर्छन् । गाँजाको तालमा पशुपति परिसरमा उनीहरु आगो तापेर बसेका हुन्...

गाउँ बिकास को लागि योजना बुन्दै गाउँका युवाहरु (भिडियो)

मानिस अभाबले मात्र नभई सम्पन्नताले गर्दा पनि बिग्रने गरेका धेरै उदाहरण हाम्रो समाजमा छन् । आजकल धेरै युवा युवतीहरु दुर्व्यसनीमा फस्न थालेका छन् दुर्व्यसनीमा फस्ने बिबिध कारणहरु हुन्छन । कतिपय फ्रस्टेसनका शिकार बन्छन भने कतिपय घरबाट समय र माया नपाऊदा पनि लागु पदार्थको शाहारा लिने गर्दछन । यसै बिषयमा आधारित रहेर निर्मा...

कान्छी बनेकी स्वेता प्रेस मिटमा नै यसरि भक्कानीइन (भिडियो)

स्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलरले चलचित्र गाउँले परिवेशमा निर्माण गरिएको आभास दिलाउछ । यम थापाको कथालाइ आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आ...

प्रदिप खड्का भन्छन मेरो बडीगार्ड देखेर ४ जना ढले (भिडियो)

चलचित्र प्रेमगीत बाट सफल नायकको परिचय बनाउन सफल प्रदिप खड्का अहिलेका चल्तीका कलाकार हुन् उनि अभिनित चलचित्र प्रेम गीत र प्रेम गीत २ सफल बने पछि उनको डिमाण्ड पनि बढ्न थालेको छ उनि अभिनित पछिल्लो चलचित्र लिली बिलि प्रदर्शनको तयारीमा रहेको छ चलचित्रको घोषणा कार्यक्रममा बडीगार्डका साथ उपस्थित प्रदीपको निकै नै चर्चा चलेको थ...

भल्गर कन्टेन्ट यु ट्युबमा आइरहेका बेला सन्देश मुलक सिरियल दुर्व्यसनी (भिडियो)

समाजमा पछिल्लो समय युवाहरु कुलतमा लागेर बिग्रेका घटना धेरै घटिरहेका छन । पारिवारीक हेलचक्राइले होस या साथी भाइको संगको कारणले कलिलै उमेरमा युवाहरु यस्तो कुलतमा फस्ने गरेका छन । यस्तै समाजमा भएका यर्थाथ घटनाहरुलाई समेटी तयार पारीएको टेलिसिरियल दुर्व्यसनीको भाग र्दुइ पनि सार्वजनिक भएको छ । सेलिब्रेटी नेपालको अफिसियल च्...

लिलिबिली पहिलो गीत सार्बजनिक यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री (भिडियो)

प्रदीप खड्का अभिनित नयाँ चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले पहिले गीत सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्रका कलाकार,निर्माता,निर्देश्स...

शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ (भिडियो)

छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल निर्माता रहेको चलचित्र ‘मङ्गलम’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिल्पा र पृथ्वीराज प्रसाई फिचरिंग छन् । प्रमोद खरेलको स्वरमा रहेको ‘बम्पर उपहार…’ बोलको गीतमा दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द रचना रहेको छ । गीतको कोरियोग...

सुमधुर स्वरकी धनि जुनु भन्छिन मरिलानु के छ र ? (भिडियो)

गायिका जुनु गौतमको आवाजमा रहेको मरिलानु के छ र ? बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । अनिश श्रेष्ठको सङ्गीत र यशु थापाको शब्द, ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर‘ बोलको गीतको भिडियोको निर्देशन अनिष श्रेष्ठले गरेका हुन भने सुरेन्द्र श्रेष्ठको छायांकनमा रामेश्वर जिरेलले सम्पादन गरेक...

नेपाल आइडलका तिन आइडलहरुको स्वरमा गोरी भर्सेस गोर्खे सार्बजनिक

संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा गोरी भर्सेस गोर्खे बोलको गीत भिडियो सहित तयार भएको छ । नेपाल आइडल प्रतियोगी सुरज थापा,सागर आले र राहुल बिस्वाशको स्वर रहेको गीतमा शब्द रमेश दाहालको रहेको छ। ३ जना नेपाल आइडलका उत्कृस्ट प्रतियोगीको स्वर रहेको गीतको लिरिकल भिडियो सार्...

अमेरिकामा छायांकन गरिएको इन्दिरा जोशीको मोहनी सार्बजनिक

गायिका इन्दिरा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । अम्बिका गुरुङ्गको शब्द रचना रहेको गीतमा महेश ज्ञवालीको संगीत रहेको छ । अनिश के.क्षेत्रिले निर्देशन गरेको भिडियोमा दिप गुरुङ्ग र सुनिक्षा मैनालीलाइ फिचर गराईएको छ । सुशील न्यौपानेले सम्पादन गरेको भिडियो एशियन म्युजिकको अफ़िसिएल च्यानल मार्फत सार्बज...

‘कृ’ पहिलो गीत ‘यति यति पानी गंगा रानी’ सार्बजनिक

यस बर्षको बहुप्रतिक्षित चलचित्र कृ को पहिलो गीत सार्बजनिक गरिएको छ ट्रेलरले राम्रै प्रतिक्रिया पाई रहेको छ अनमोलको रोमान्टिक अवतार रहेको चलचित्रको पहिलो गीत ‘यति यति पानी गंगा रानी’ सार्वजनिक गरिएको हो । बलिउडको फ्लेवरमा प्रभावित गीत अंग्रेजी नयाँ बर्षको छेकोमा यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । माघ २६ गते बाट प...

‘बटरफ्लाई’ शिर्ष गित सार्वजनिक

पौष २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को शिर्ष गित सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा आर्यन अधिकारी र प्रियंका कार्की लाई फिचर गरिएको छ । यसअघि सार्वजानिक गीत र ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र निर्माण टिमले शिर्ष गीत रिलीज गरेको हो । स्याड भर्सनको सार्वजनिक शिर्ष ...

हुर्रे गीत ठेकीमा दहि दर्शकको मनमा बस्दै १० लाख पटक हेरियो

गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । चलचित्र ‘हुर्रे’ मा समावेश यस गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । कमेडी शैलीको डान्सीङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको अनुमान रहेको छ । गीतमा चलचित्रका तीन मुख्य पात्र केकी अधिकारी , राजाराम पौड...

संजिबको प्रेम रंगमा रंगिए एलिसा र राजु (भिडियो)

आज भोलि नयाँ नेपाली गीत र म्युजिक भिडियो दैनिक थुप्रै सार्बजनिक भई रहेका हुन्छन । कति आउछन दर्शक श्रोताले थाहा नै पाउन्नन् भने कति पयले दर्शक श्रोताको राम्रो साथ पनि पाउने गर्दछन् । कति पय भने गीत र भिडियो राम्रो हुँदा हुँदै पनि दर्शकको मनमा बस्न सकेका हुदैनन् । गायक सन्जिब पराजुलीको र बानीका प्रधानको स्वरमा रहेको प्...

रेखा र आर्यन अभिनित ‘रुद्रप्रिया’ अव यु ट्युवमा

झन्डै आठ वर्षपछी नायक आर्यन सिग्देल र नायिका रेखा थापाले सँगै अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ गत कार्तिक २ गते रिलिज भएको थियो। सुदीप बबी भुपाल सिंहले निर्देशन गरेको यो चलचित्र ‘एसिड आक्रमणमा परेकी एक युवती’को कथा माथि निर्माण गरिएको हो। सरस्वती थापा र आर्यन फिल्म्सको निर्माणमा रेखा थापा र रमेश एमके पौडेल मिलेर लगा...

‘ह्याप्पी न्यू इयर’ रोमान्टिक गीत रिलिज (भिडियो)

आउने शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज गरिएको छ । युट्युव च्यानल मार्फत चलचित्रको रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहे...

स्याङ्गजा आधिखोलामा सारिका र बिमलको यस्तो रोमान्स (भिडियो)

दामोदर भण्डारी अनि पूर्णकला वि.सि को आवाजमा रहेको स्याङ्गजा आधिखोला बोलको लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ । ज्योति न्यौपाने को लय तथा शब्द रचना रहेको गीतको भिडियोमा सारिका के.सी.र बिमल अधिकारीको अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको भिडियो लाइ राजेश घिमिरेले छायांकन गरेका हुन् भने अमर शाक्यले सम्प...

विष्णु माझिको अर्को मार्मिक गीत ‘हिसाव किताब’ सार्वजनिक

नेपाली लोक दोहोरी गीत क्षेत्रमा स्वरकिनरीको रुपमा परिचित गायिका विष्णु माझि र तिलराम ढकालको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गित हिसाव किताव बजारमा भखरै मात्र आएको छ। बुर्तिबाङ म्युजिकको प्रस्तुतिमा अमीत बाबू रोकायको लय र तिलराम ढकालको शब्द सिर्जना, विनोद बाजुरालीको एरेन्जमा गित बजारमा आएको हो। मायामा पाएको धोका...

नरजंगले ल्याए प्रेमिल लोक पप गीत (भिडियो)

गायक नरजंग गुरुङ्गको स्वरमा रहेको नेपाली लोकपप गीत 'बारुला'को भिडियो सार्वजनिक भएको छ । एक युवकले युवतीलाई आफ्नो माया जालमा पार्न अपनाउने तरिकाहरु गीतमा पाईन्छ । शमशेर गहतराजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका ज्योत्सना योगीसँग गायक आँफै देखिएका छन् । भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन्...