४ श्रावण,काठमाडौँ । सोफिया थापाले तीजलाई लक्षित प्रगतिशील तीज गीत सार्वजनिक गरेकी छिन्। उनले ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेकी हुन्। महिलालाई तीजमा व्रत नबस्न आब्हान गरेर गायिका थापाले विद्रोहको स्वर घन्काएकी छिन्। दिनदिनै तीज भड्किलो पर्व बन्दै गइरहेको अबस्थामा उनले यसलाई भद्र, सभ्य र मर्यादित...
