पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर गर्दै अदालतद्धारा सफाइ

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दो...

सिन्धुपाल्चोकमा कोरोना भाइरसको त्रास, गुहारे सरकारलाई

सिन्धुपाल्चोक,माघ २९ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका २०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका...

कोरोना भाइरसका बिरामी अस्पतालमै नाच्न थाले पछि…(भिडियो हेर्नुहोस्)

कोरोना भाइरसबाट संक्रमित बिरामीहरु अस्पतालमै नाच्न थालेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार बिरामीहरु नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन्। चिकित्सकहरुले पनि बिरामीको यो गतिविधिले आत्मबल बढाउन उत्प्रेरणा मिल्ने बताएका छन्। चिकित्सकहरुले बिरामीमा हुन सक्ने ...

चीनमा कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या ८ सय ५ पुग्यो

चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ५ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन । चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय ३ पुगेको छ । ३५ हजार भन्दा...

चीनमा रहेका नेपाली भन्छन् : नेपालका नेताहरूको मानवता हराएछ !

कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका ...

कोरोना भाईरस : चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयो

चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो । त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई रा...

पोखरा हस्पिटलका प्रवन्धक निर्देशक कोइराला विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा

पोखरा,माघ २४ गते । पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइराला  जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएको छ । पोखरा ईन्द्रचोकमा रहेको पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइलारा विरुद्ध सोहि हस्पिटलको मातहतमा भाडामा सञ्चालित रहेको समानान्तर फार्मेसीका संचालक ...

कोरोना भाइरसको संक्रमणबाट २१३ को मृत्यु, विश्वव्यापी स्वास्थ्यद्वारा आपतकालको घोषणा

नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक...

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६ पुग्यो

एजेन्सी । चीनमा फैलिएको नयाँ भाइरस (कोरोना भाइरस) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६ पुगेको छन् भने चार हजार जनाभन्दा बढीमा यसको संक्रमण भएको पुष्टी भएको छ। यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस सुरु भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द...

डोटीमा बढे भाईरल ज्वरो,रुघाखोकी र निमोनियाका बिरामी

डोटी, पौष २२ गते । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन्। यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.ज्योति पाण्डेले जा...

जाडोमा औँला सुन्निने समस्या छ ? यसरी बच्न सकिन्छ !

जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो(Pernio) वा चिलब्लेन  (Chilblains) भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति । ४० वर्षसम्मका महिलाहरुमा बढी देखिने चिलब...

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले यस्तो ‘हेभी मेकअप’ गरेपछि……

यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि,भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हता...

प्रचण्ड पत्नी सीता उपचारका लागि रामदेवको पतञ्जलीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिइन् । उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । सामाजिक सञ्जालमार्फत् छो...

बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ । बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा आज विहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।। स्थानीय एक महिलाले आफूलाई जब...

बलात्कारको आरोप लागेका सिद्धबाबा बिराट नर्सिङहोमको आइसीयूबाटै पक्राउ

काठमाडौँ, मंसिर १६ गते । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज आइसीयूबाटै पक्राउ परेका छन् । वलात्कार आरोप लागेपछि विराटनगरको विराट नर्सिङहोमको आईसियुमा भर्ना भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आज बिहानै सोही नर्सिङहोमको आईसियुबाटै पक्राउ गरेको छ। उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी क...

सर्लाही जिल्ला अस्पतालमा आगलागी,करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति

सर्लाही,मंसिर १३ गते । सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही जिल्ला अस्पतालमा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट कम्प्युटर, ल्यापटप, फ्रिजलगायत विद्युतीय उपकरण तथा औषधि समेत जलेको छ । आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गो...

भक्तपुर क्यान्सर अस्पतालको आचारसंहिता विपरीतको नियुक्ति बदर

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति...

‘महरा प्रकरण’बारे विप्लव भन्छन् ; सम्भोगलाई राजनीतिक मामिला बनाइयो

मङ्सिर १०, काठमान्डौ ।  पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणबारे नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले आफ्नो धारणा सार्बजानिक गरेका छन् । आफ्नो नेतृत्व रहेको पार्टीको छैटौ पुनर्गठन दिबशको अबसरमा नेकपाको मुखपत्र रातो खबरलाई अन्तर्वार्ता दिंदै महरा प्रकरणबारे आफ्नो धारणा राखेका हुन् । महरा काण्ड अलि फरक ...

ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो

काठमाडौं, मंङसिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया सफल भएको छ । उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि त्रिवि शिक्षण अस्पताल अन्तर्गतका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उहाँको शल्यक्रिया गरिएको थियो । उहाँको शल्यक्रिया सर्जन द्वय डा।रमेशसिहं भण्ड...

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीलाई एपेन्डिसाइटिस भएको अस्पतालले जनाएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले अपरेसनको तयारी गरेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक...