लिन सकिएन ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी

२६ साउन,काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट...

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान, अटेर गरे कारवाही गरिने

२३ साउन,काठमाडौँ । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार ...

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द

२५ असार,काठमाडौँ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो। विदेशी च्यानल वितरक मल्टी सिस्ट...

पर्यटन मन्त्री भट्टराई सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडिओ बजेपछि……

८ असार,काठमाडौँ । नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो। जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्ट...

‘जुम एप’मा नयाँ विषेशता थप

२० जेठ,एजेन्सी । भिडियो कुराकानी तथा वैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ। विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन्। जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको...

नेपाल टेलिकमको जिरो ब्यालेन्स प्याकेज, ब्यालेन्स नभएपनि कुरा गर्न पाइने ,यसरी गर्नुहोस लागु !

९ बैशाख २०७७ काठमाडौँ । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले आजदेखि सित्तैको सेवा उपलब्ध गराएको छ। नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको हो। लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात २०७६ च...

पोखरामा गण्डकी प्रदेश स्तरिय क्यान इन्फोटेक मेला आईतबार देखि सुरु

सरिता तामाङ्ग कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले ''क्यान इन्फोटेक २०२०'' को सम्पूण तयारी पूरा गरेको छ । मोफसलमा निरन्तर १० औं संस्करण सम्मको क्यान इन्फोटेकहरु भव्य रुपमा सफल पारेको क्यान कास्कीले ११ औं संस्करणको गण्डकी प्रदेश स्तरिय प्रभु पे क्यान इन्फोटक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक को आयोजनामा ह...

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

  ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो भाइरल भए पछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन् । अडियो भाइरल भएसँगै प्...

सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त आन्दोलन गर्ने घोषणा

काठमाडौँ, पौष २८ गते । सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन । विप्लव नेकपा निकट जनपत्रकार संगठन नेपाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ, समाजबादी पार्टी निकट नेपाल प्र...

सस्तो खालको आइफोन आउँदै, कति पर्छ मूल्य ?

एप्पलले अब सस्तो खालको आइफोन पनि सार्वजनिक गर्ने भएको छ । एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो । उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ दुई रिलिज गर्ने भनिएको छ । बजेट आइफोनको फिचरहरु लिक भएको छ । जस अनुसार बजेट आइफो...

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

१८ पौष,काठमाडौँ । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३० र ८०) मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मे...

साबधान ! फेसबुक म्यासेन्जरमा भाइरस आतंक,तपाईको फेसबुक ह्याक हुन् सक्छ

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ ।वास्तबमा त्यो म्यासेज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएर ।अर्थात थाहा नपाएर।तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । साबधान ! यो म्यासेज नभई भाइरस ...

भ्रमण वर्ष २०२० ; नारायणीमा क्रुज सिपको सफल परीक्षण (फोटो फिचरसहित)

चितवन, ०७ पुस । भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारी अनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो। नारायणी नदीमा आइतबार क्रुजसीपु संचालन गरेर परीक्षण गरेपछि निर्माणकर्ता खुसी छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गर...

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’, के हो यो अपराध ?

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महान...

कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला

चैनपुर; बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।   शुरुङ भित्र फसेका ४ जनालाई नेपाली सेनाको उद्दार टोलीले मृत अवस्थामा फेला पारेको हो । शुरुङमा परी मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शा...

७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

काठमाडौं , १ असोज। नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ...

त्रिभुवन विमानस्थलको धावनमार्गबाट यतिको विमान चिप्लियो, २ जनाको गम्भिर घाईते

काठमाडौँ, २७ असार । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धाव...

एसईईमा पास भएर कुन ग्रेड आएकोले कुन बिषय पढ्न पाउने ? अब अनमलमा पर्नू पर्दौन हेनुहोस यस्तो छ नियाम

कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्ष...

सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् । विदेशी विज्ञापन सहित आउने विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द ...

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन नेपालमा हुने

काठमाडौं,२१ जेठ । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा हिमालय होटलमा अन्तर्राष्ट्रिय सार्क युवा वैज्ञानिक सम्...