नाइटक्लबमा घन्कियो रातो र चन्द्र सुर्य, राजपरिवार देखि सेलिब्रेटिको मस्ती (भिडियो सहित)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लबमा गएर कम्मर मर्काईमर्काई नाचेको भिडियो र तस्बिर सार्वजनिक भएको छ । शनिबारराति उनी ठमेलस्थित नाइट क्लबमा केही घन्टा बिताएर फर्किएका हुन् । पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानी, छोरी प्रे...

सञ्चारकेन्द्र डटकमका पत्रकार राजकुमार घिमिरे पुन; पक्राउ

पोखरा, मंसिर २ गते । सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। पत्रकार घिमिरेलाई समाचार संकलनकै क्रममा पोखराको पृथ्वीचोकबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको बताइएको छ। उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा राखिएको छ। पत्रकार...

सुदूरपश्चिमको पर्यटन दूतमा नेपाल आईडल–२ का विजेता रवि नियुक्त

कञ्चनपुर, १ मंसिर । सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा न...

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्कर र प्रधानमन्त्री ओलीबिच भेट

काठमाडौं, मंसिर १ गते । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। आइतबार बिहान पशुपतिको दर्शन गरेका सचिन दिउँसो प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्। संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपल...

विप्लव (नेकपा)का कास्की सेक्रेटरी आक्रोस सहित क्रान्तिकारीका दुई केन्द्रीय नेता जेल चलान

पोखरा, मंसिर १ गते । विप्लव नेतृत्वको नेकपाका तत्कालीन कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी लगायत अखिल क्रान्तिकारीका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई र अखिल क्रान्तिकारी...

बरण्डाबाट हामफालेर भाग्ने क्रममा नेपाली सेनाका जवानको मृत्यु

चितवन ; अस्थायी प्रहरी चौकी चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रह...

इजरायललाई समाप्त पार्ने इरानका नेता खमेनीको चेतावनी

एजेन्सी, १ मंसिर । इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् । तेहरानमा आयोजित एक इस्लामिक कन्फ्रेन्समा खमेनीले सो कुरा बताएका हुन् । उनले इजरायलको बर्बादी यहुदीहरुको बर्बादी नभएको पनि बताएका छन् । उनले भनेका छन्– एक देशको रुपमा इजरायललाई नष्ट गर्नु भनेको यहुदीलाई नष्ट गर...

भीमफेदी कारागारबाट एक कैदी फरार

मकवानपुर भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले ...

चीनले हङकङमा खटायो जनमुक्ति सेना

एजेन्सी ; हङकङमा चीनले आफ्ना जनमुक्ति सेना तैनाथ गरेको छ ।६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ । शनिबार मात्रै ती सेनाले हङकङका सडकमा अवरोध हटाउँदै छन् । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ । गत वर्ष मात्रै हङकङमा विनाशकारी आँध...

ग्यारेज लगिएको स्वास्थ्य चौकी बिनायकको एम्बुलेन्स एक बर्ष बित्ता पनि फर्किएन

  अछाम, कार्तिक २९ गते । स्वास्थ्य चौकी बिनायकको एम्बुलेन्स बिगत एक बर्षदेखी गाएब भएको हो । एक बर्ष पहिले बिग्रीएर बनाउन नेपालगञ्ज लगीएको भनिएको एम्बुलेन्स अझै फर्किएको छैन् । तत्कालीन नेकपा माओबादी केन्द्रबाट सांसद बनेकि जानकी साउद रावलको सँसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकको नाममा खरीद गरीएको एम्ब...

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आलम पुर्पक्षका लागि जेल चलान

  काठमाडौ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश दिएको हो। अदालतको आदेशसंगै आलमको सांसद पद स्वतः निलम्वनमा परेको छ।...

पोखरा फेवातालमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले गरे जल यात्रा (फोटोफिचर)

  पोखरा ; नेपालको चार दिने भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बिहीबार) पोखराको फेवातालमा डुंगा डुंगा चढेर जल यात्रा गरेका छन् । राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशक...

पर्यटन वर्ष २०२० ; नारायणी नदीमा रिभर क्रुजसीप (मिनी पानी जहाज)को परीक्षणयात्रा गरिने

काठमाडौ,कार्तिक २८ ।  सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानी जहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै ना...

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पोखरा जादै

काठमाडौं,कार्तिक २८ गते ।  नेपाल भ्रमणका क्रममा रहेका बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जादै छन । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । पोखराको दृश्यावलोकन गर्न ...

नेकपा अछामले गर्यो बिधालय बन्द गरि विद्यालयमै चुनावी सभा

अछाम,२८ कार्तिक । मंसिर १४ गते हुनलागेको उप निर्वाचनको क्रममा निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले  विद्यालयमै चुनावी सभा आयोजना गरेको छ। जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेवासिनीस्थित जनता माविको प्राङ्गणभित्रै नेकपाले आगामी मंसिर १४ गते हुने उप निर्वाचनको चुनावी सभा आयोजना गरेको हो। ...

सुदुर पश्चिम प्रदेशमा भारतीय लडाकु विमान को हवाइ गस्ती ; स्थानीय त्रसित

सुदुर पश्चिम प्रदेशको  पहाडी जिल्ला डोटी , डडेल्धुरा र अछामका आकाशमा मंगलबार राति भारतीय लडाकु विमान देखिए पछि स्थानीय सशंकित भएका छन् । भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा भारतीय जेट विमान उडेइएका छन् । केही प्रत्यक्षदर्शीहरुले कम्तिमा पनि ३७ जेट विमानहरु ल...

स्कुल जाने क्रममा प्रअ माथी खुकुरी प्रहार ; उपचार का लागि हेलिकप्टर बाट पोखरा ल्याइयो

पोखरा । खुकुरी प्रहारबाट स्थानीय विद्यालय राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ गम्भिर घाइते भएकी छिन् । बुधबार विहान करिब साढे ९ बजे म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प...

(एभिसि) महिला भलिबल च्याम्यिनसि ; माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालि बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसि) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्यिनसिको फाइनल प्रवेश गरेको छ । बुधबार माल्दिभ्सलाई सोझो सेटमा हराएको नेपाल अपराजित हुँदै फाइनल प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहदै फा...

उपनिर्वाचन : रोल्पामा प्रतिबन्धित बिप्लव नेकपा को स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ,कर्तिक २७ गते ।  यहीँ मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टी ले पनि भाग लिने भएको छ । बिप्लव नेतृत्व नेकपाले थबाङ गाउँपालिका १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ। वडाध्यक्षका लागि सरकारि (नेकपा) बाट जनकबहादुर बुढा, नेपाली कांग्रेस...

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’, के हो यो अपराध ?

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महान...