विप्लव (नेकपा)का कास्की सेक्रेटरी आक्रोस सहित क्रान्तिकारीका दुई केन्द्रीय नेता जेल चलान

पोखरा, मंसिर १ गते । विप्लव नेतृत्वको नेकपाका तत्कालीन कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी लगायत अखिल क्रान्तिकारीका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई र अखिल क्रान्तिकारी...

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आलम पुर्पक्षका लागि जेल चलान

  काठमाडौ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश दिएको हो। अदालतको आदेशसंगै आलमको सांसद पद स्वतः निलम्वनमा परेको छ।...

नेकपा अछामले गर्यो बिधालय बन्द गरि विद्यालयमै चुनावी सभा

अछाम,२८ कार्तिक । मंसिर १४ गते हुनलागेको उप निर्वाचनको क्रममा निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले  विद्यालयमै चुनावी सभा आयोजना गरेको छ। जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेवासिनीस्थित जनता माविको प्राङ्गणभित्रै नेकपाले आगामी मंसिर १४ गते हुने उप निर्वाचनको चुनावी सभा आयोजना गरेको हो। ...

उपनिर्वाचन : रोल्पामा प्रतिबन्धित बिप्लव नेकपा को स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ,कर्तिक २७ गते ।  यहीँ मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टी ले पनि भाग लिने भएको छ । बिप्लव नेतृत्व नेकपाले थबाङ गाउँपालिका १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ। वडाध्यक्षका लागि सरकारि (नेकपा) बाट जनकबहादुर बुढा, नेपाली कांग्रेस...

नेकपा (माओबादी केन्द्र) कैलालीले गर्यो उप निर्वाचनको विरोधमा भित्ते लेखन

मंसिर १४ गते हुने उपनिर्वाचनको विरोधमा नेकपा (माओवादी केन्द्र) ले विरोधका कार्यक्रम अघी सारेको छ। भित्ते लेखन सहित, आम हड्तालका कार्यक्रम अघी सारको हो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा हुने उपनिर्वाचन शान्ति र समाजवाद विरोधी भएको नेकपा (माओवादी केन्द्र)को ठहर छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञान...

उपनिर्वाचनको चुनाव : कहाँ-कहाँ हुँदैछ ?

  आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ...

नेकपाकी सांसद तथा सचेतक शान्ता चौधरी चढ्ने गाडि दुर्घटना ; यस्तो छ अवस्था ?

दाङ,कार्तिक १९ गते; नेकपाकी सांसद तथा सचेतक शान्ता चौधरी चढ्ने स्कारपियो गाडी सोमबार राति दुर्घटनामा परेको छ । सांसद चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो लमही नगरपालिका–६ पुलमोरको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनका अनुसार गाडीमा चालक मात्र रहेका थिए । चालक सकुशल रहेको...

१८ औं शिखर सम्मेलन : प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको हो। प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली पौने १२ बजे त्रिभुवन अन्तर्र...

विप्लव नेकपाका उपत्यका ब्यूरो इन्चार्ज बि.क. गिरफ्तार

काठमाडौँ,असार ७ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्युरो इञ्चार्ज नवीन बि.क पक्राउ परेका छन् । बि.क.लाई नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती ललितपुरबाट पक्राउ गरेको प्रहरी श्रोतले पुष्टि गरेको छ। यसअघिका उपत्यका इञ्च...

देउवाको बोली नबुझेपछी राष्ट्रपतिले भनिन् उहाँहरुले के बोल्नु भयो बुझ्नै सकिनँ , भरे मिडिया बाट थाहा पाऊला (भिडियो)

काठमाडौं । आज संविधान दिवसको चार बर्ष पुरा भएको छ । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा शुक्रबार राष्ट्रियसभा गृहमा गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शकलाई हँसाउने गरी अभिव्यक्ति दिएकी छन् । सो कार्यक्रममा राष्ट्रपति ...

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

काठमाडौं,भाद्र १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । एकता पछि संग...

नेता रावल भन्छन् ; बाबुरामले फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजे

धनगढी ,११ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसके...

भूमीसुधार मन्त्री पद्मा अर्याललाई नाराबाजी सहित कालो झण्डा

भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ । सोमबार दिउँसो १२ बजे मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् । साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै उनको राजिनामा स...

नेकपा कास्की जिल्ला सेक्रेटरी सुजन गिरफ्तार

  पोखरा, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाका सेक्रेटरी लोकेन्द्र वि.क (सुजन)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय कास्की बाट खटिएको टोलिले पोखराको मालेपाटन बाट आज दिउसो करिब ३ बजे तिर पक्राउ गरेको नेकपाले जनाएको छ । नेकपा कास्की का एक जना जिल...

लामाको गिरफ्तारीविरुद्ध नेकपाद्वारा साउन १५ गते बन्दको घोषणा (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकाली उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई ओली–बादल मण्डलीको तानाशाही गृह प्रशासनले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै साउन १५ गते बागमती, नारायणी र जनकपुर ९रामेछाप र दोलख...

प्रतिबन्धका बिच अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

पोखरा,साउन ७ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखराको पृथ्वीनारायण क्याम्पसमा निजी शिक्षालाई राष्ट्रियकरण गरौं !सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्या...

नेकपाका ७७ जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लाग्यो (नामावलीसहित)

  साउन ०५, काठमाडौं । सत्तारुढ दल नेकपाले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानक...

ने.क.पा.को भूमिगत सांगठनिक संरचना यस्तो छ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र ...

नेकपाको सचिवालय बैठक आज बस्दौ

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृ...

नेकपाका लोकप्रिय नेता माइला लामा काठमाडौँबाट गिरफ्तार

काठमाडौं, साउन ५ गते । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उपत्यका व्युरो इन्चार्जको जिम्मेवारीमा रहेका लामालाई मध्यराति घरमा सुतिरहेका बेला घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको हो । लामासंगै एक अर्का कार्यकर्तालाई पनि गिरफ्तार गरेको ...