कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना भइरस संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको हो। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भका थिए। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका...

दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने

१० असोज, काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी म...

एसिड विक्री गर्न अब लाइसेन्स चाहिने

सरकारले एसिड विक्री वितरण, नियन्त्रण र नियमनबारे कानुन ल्याएको छ। कानुन अनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ। कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन। एसिड राखिएको बोतलको रङ चहकिलो हुनुपर्ने छ भने सबै बोतलमा लेवलिङ हुनुपर्ने व्यवस्था गरिएको छ। एसिडको विक्...

बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर सोलुखु...

असोज १ गतेदेखि लामो दुरीका सवारी साधन चल्ने : भाडा ५० प्रतिशत बढ्यो

३० भाद्र, काठमाडौं । सरकारले असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधनहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै, व्यवसायीले साविकको भाडादरमा ५० प्रत...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुग्यो

३० भाद्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पु...

जग्गा कित्ताकाट खोल्ने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२९ भाद्र,काठमाडौँ । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको भदौ १८ गतेको निर्णयानुसार कृषियोग्य जमिनको समेत खण्डीकरण गरी कित्ताकाट गर्ने निर्णयविरुद्ध दायर भएको रिट...

अछाममा हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ

२९,भाद्र, अछाम । आजभन्दा १० वर्षअघि एक व्यक्तिको हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त गुमानसिंह थापालाई भदौं २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २०६७ साल असोज ५ गते जिल्लाको (साविक सिउडी गाविस वडा नम्वर ८) चौरपाटी गाउँपालिका १ का सुरेश थापा लगायतका ५ ...

पोखरा महानगरका १०, १२ र १३ नम्बर वडा एक साताका लागि सिल

१९ भाद्र, पोखरा । पोखरा महानगरपालिका अन्तगर्त वडा न १० १२ र १३ का बिभिन्न क्षेत्रहरुलाई सिल गर्ने निर्णय गरिएको छ । आज बसेको ३ वटै वडा जनप्रतिनिधिहरुको सयुक्त बैठकले विश्व व्यापीरुपमा फैलियको कोभिड १९ को प्रकोप यस वडाको समुदाय स्तर सम्म फैलि सकेको स्थितिलाई मध्यनजर गर्दै स्थिति नियन्त्रण भन्दा वाहिर नजाओस भन्न...

पोखरामा कोरोना संक्रमित ३६ वर्षीय पुरुषको उपचारका क्रममा मृ’त्यु

१८ भाद्र, पोखरा । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा न ६ का ३७ वर्षीय पुरुषको बिहीबार साढे ५:५० बजे मृत्यु भएको हो । लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालबाट आज बिहान मात्र पोखरा क्षेत्रीय अस्पतालमा रिफर गरी सघन कक्षमा उपचार गराइरहेका ३७ वर्षिय ...

अछाममा श्रीमानद्धारा श्रीमतीको ह’त्या

१७ भाद्र, अछाम । अछाममा हँसिया प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको ह'त्या गरेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लाका वर्ष ५२ का दिपक कुँवरले ४६ वर्षीया श्रीमतिलाई घरायसी विवादका कारण हँसिया प्र'हार गरी ह'त्या गरेका छन् । कुँवरले ४६ वर्षीया श्रीमतिलाई घरायसी विवाद पछि गोठालो गएका वेला हँसिया ...

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिदैँ, यस्तो छ तयारी

१७ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो । काठमाडौंका प्रमुख जिल...

फेरि रातारात बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

१७ भाद्र, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ । डिजेल,...

कोरोना कहर : अत्यावश्यकका नाममा अनावश्यक घुमफिर !

  ११ भाद्र,काठमाडौं । कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि म...

अछाममा बाढी : ६ जनाको श’व भेटियो, अझै १७ जना सम्पर्कबिहिन

                                                                        भदौ ३, अछाम ।                                         अछामको रामारोशन गाँउपालिकामा गएरातिको अविलर वर्षाका कारण कैलाश खोलामा आएको बाढीले बगाउदा ६ जनाको मृत्यु भएको छ भने १७ जना भन्दा बढी बेपत्ता छन् ।                                                 ...

आज देशका केही ठाउँमा चट्याङ्गसहित भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

भाद्र १ , काठमाण्डौ । आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित...

समुदायस्तरमै कोरोना : मध्यपुर नगर क्षेत्र भदौ ९ गतेसम्मका लागि सिल

३१ साउन,भक्तपुर। समुदायमा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरको मध्यपुर थिमि नगर क्षेत्र सिल गर्ने भएको छ । आज बसेको नगर प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षहरुको बैठकले भोलिदेखि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडामा सिल गर्ने निर्णय गरेको हो । त्यसैले समुदायस्तरमै कोरोना फैलिएको अवस्थालाई मध्...

पहिरोले घर पुरिदा कालिकोटमा एकै परिवारका ६ जनाको मृ’त्यु

३० साउन, काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृ'त्यु भएको छ । मध्यराति करिब १२ बजे आएको पहिरोले वडा सदस्य रज बहादुर विष्टको घर पुरिएको हो । पहिरोमा परी  मृ'त्यु हुनेमा राज बहादुर विष्टका २ छोरी तथा २ छोरा र उनका दाजु डिलबहादुरका २ छोरी छन् । ...

हिजोआज पानी छैन तामाको गाग्रीमा

२९ साउन,पोखरा । पोखरा ६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर तामा, ...

अछाममा आग’लागी हुँदा एकै परिवारका ४ जना ग’म्भिर घा’इते

२९ साउन,अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा आगलागी हुँदा चार जना गम्भिर घा'इते भएका छन्। बुधबार साँझ ७ बजेको समयमा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीका ३८ वर्षीय रतन बुढामगरको घरमा रहेको भट्टिमा आगो बाल्ने क्रममा आग'लागी भएको हो । आगलागी हुदा रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीका ३...