१२ असार,काठमाडौँ । कोरोना भाईरस (कोभिड-१९) को रोकथामको लागि सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दी अवधिभरको तलव भत्ता नपाएको भन्दै मुख्य मन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यलय, सामाजिक बिकाश मन्त्रालय सहित १६ वटा संस्थामा बोधार्थ पनि बुझाएको छ । नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सँघ केन्द्रिय सदस्य पुष्परा...
