१० जेठ,काठमाडौं । चौतर्फी विरोधपछि भारतीय नायिका अनुष्का शर्मालाई उनले निर्माण गरेको वेभ सिरिज पाताल लोकमा समावेश एक विवादित भिडियो हटाउन कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । नेपाली केटीलाई अपशब्द प्रयोग गर्दै अपमान तथा गालीगलौज गरेको भिडियो हटाउन लिगल नोटिस पठाइएको हो । नोटिसमा भिडियोमा प्रयोग गरिएको शब्दले स...
