हसन र ओसिमाको ‘रोमियो’लाई सबैले हेर्न पाउने

कात्तिक २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’लाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यो चलचित्रलाई सेन्सर बोर्डले यू सर्टिफिकेट दिएको छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु र मेलिना मानन्धरको मुख्य भूमिका छ । चलचित्रमा नायिका नीशा अधिकारी ...

यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए । यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी च...

बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो शर्त

कमेडियन कपिल शर्मा अब घरजमको तयारीमा लागेका छन् । एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार प्रेमिका गिन्नी चतरथसँग उनको विवाहको तयारी भएको छ । गिन्नीलाई परिवारले बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको शर्तमा कपिलको आमा पनि खुसी भएकी छि...

रेस्टुरेन्टमा दीपिका र रणवीरको भिडन्त, ब्रेकअपको चर्चा

केही वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीच सम्वन्ध विग्रेको खबर छ । उनीहरुबीच ब्रेकअप नै भइसकेको चर्चा भारतीय मिडियाहरुले गर्न थालेका छन् । मिडिया रिपोर्टका अनुसार हालै मात्र एउटा रेस्टुरेन्टमा डिनर खान पुगेका उनीहरुबिच झगडा परेको थियो । झगडा के विषयमा थियो भन्ने प्रष्ट नभए पनि विषय गम्...

मस्ती टकः ‘अशिष्मा केटा जस्ती छिन्ः आमेष, म केटी नै हुँः अशिष्मा’

नायकद्धय आमेष भण्डारी र सलोन बस्नेत चलचित्रको छायांकनको क्रममा निकै जिस्किन्थे । विशेषगरि, सलोन र आमेषले नायिका अशिष्मा नकर्मीलाई हैरान नै बनाउथ्य । उनीहरुले अशिष्मालाई दुई अर्थ लाग्ने शब्द बोलेर हैरान बनाएका रहेछन् । चलचित्र ‘मेला’को प्रचारमा सलोन बस्नेत नहिडेपनि नायिका अशिष्मा र नायक आमेषले राम्रो साथ दिए । अनलाइन...