सुदूरपश्चिमको पर्यटन दूतमा नेपाल आईडल–२ का विजेता रवि नियुक्त

कञ्चनपुर, १ मंसिर । सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा न...

‘हामी यस्तै त होनि ब्रो’ का चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं, कात्तिक ७ गते । पछिल्लो समय युवाहरुले रुचाएको चर्चित र्‍याप गित 'हामी यस्तै त होनि ब्रो’ भन्‍ने र्‍यापबाट चर्चामा आएका भिटेन नामले चर्चित उर्फ समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। घिसिङले गीतमार्फत् अश्लिलता फैलाएको अभियोगमा जावलाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमु...

जुन फिल्म सलमानले पूरा गरेनन्

एजेन्सी;  सलमान खानलाई बलिउडमा दबंग खान पनि भनिन्छ । फिल्म हिट गर्न उनको नाम नै काफी हुन्छ । तर, सलमानका केही फिल्म यस्ता छन्, जो आजसम्म पनि रिलिज हुन सकेका छैनन् । दिल है तुम्हारा सन् १९९१ मा यो फिल्मका लागि सलमान खान, सनी देओल र मीनाक्षी सेसद्री अनुबन्धित भएका थिए । फिल्मको निर्देशन राजकुमार सन्तोषीले गर्दै थ...

यस्तो बन्यो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

  काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । य...

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुका बिरुद्ध छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले जिल्ला अदालत, काठमाडौंमा बहुविवाह सम्बन्धी मु...

“रसुवाली कवि” तिमिल्सिना गिरफ्तार

काठमाडौँ, ११ असार । प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिमिल्सिना लाई पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आज दिउँसो वसन्तपुर डबलीमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रममा अतिथ...

नायिका केकीको अभिनय रहेको ”फल मिठो” गीतको भिडियो सार्वजनिक

नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। फल मिठो बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ। डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ। राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेको भिडियोल...

गीतकार लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक

ललितपुर, १०जेठ । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि ...

चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई तीन महिना कैद

काठमाडौं, ७ जेष्ठ । चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपै...

विद्यार्थीले बनाए स्तन क्यान्सर पत्ता लगाउने ब्रा

एजेन्सी । मेक्सिकोका एक जना विद्यार्थीले स्तन (ब्रेस्ट) क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । उनले यो ब्राको नाम ‘इवा ब्रा’ राखेका छन् । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् । उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् । मेक्सिको...

पियुष र सुरीको ’लालगेडी’ मा बेनिषा (भिडियो)

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भन...

गायिका सरिताले कसलाई बदमास भन्दै गालि गरिन ? (भिडियो)

गायिका सरिता कार्कीको स्वरमा रहेको नयाँ भिडियो बदमास सार्बजनिक गरिएको छ । स्टाफ नर्स बन्ने सपना बुनेर गोरखाबाट काठमाडौँ छिरेकी सरिताको आवाजमा रहेको गीतको भिडियो लाइ उनले आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेकी हुन् एकनारायण भण्डारीको शब्द तथा संगीतमा रहेको गीतको भिडियो लाइ शंकर बि.सी.ले निर्देशन गरेका हुन् । दुर्गा प...

अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा !

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन् । त्यसो त रोटी पकाउन गहुँकै आँटा चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौ । र...

नयाँ कलाकारलाई अवसर दिनुपर्छ :निखिल उप्रेती

काठमाडौँ । कलाकारितामा नयाँ पुस्तलाई सम्मान गर्नुपर्ने निखिल उप्रेतीले बताएका छन् । उनले नयाँ पुस्ताका कलाकार कलाकारिताको अपडेट भर्सन भएको भन्दै नयाँलाई अवसर दिनुपर्ने उल्लेख गरेको हो । निखिलले नयाँ पुस्ता अभिनेताहरुलाई आफुलाई जितेर देखाउन चुनौती पनि दिएका छन् । आफु भन्दा पछि आउने भाई बहिनीहरु आफु भन्दा धेरै अगा...

आयो मुस्ताङ चिनाउने गीति एल्बम ‘हाम्रो मुस्ताङ’

काठमाडौं । पर्यटकीय आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रूपले मात्र होइन, धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश बोकेको गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको छ। प्रतिनिधिसभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विप...

कमेडी गीत ‘नेपालीलाई ग्यास्ट्रिक’ मा सरापे र सीताको दमदार अभिनय

गायक तेजश रेग्मी र सिता के.सी.को आवाजमा रहेको नयाँ गीत नेपालीलाई ग्याष्टिक सार्वजनिक गरिएको छ । मुकुन्द पौडेलको शब्द रहेको गीतमा नेपालीको खानपिनले कसरी रोग निम्त्यायको छ भन्ने कुरा उठाएको छ । पछिल्लो समय टिपिकल गीतहरु स्रोता दर्शक माझ प्रस्तुत गर्दै चर्चामा रहेका रेग्मी र मलाई अमेरीका यहि जस्तो चर्चित गीतमा आवाज दिएक...

दिपेन्द्र साह किन भन्दैछन सरि ? (भिडियो)

गायक दिपेन्द्र साहको शब्द,संगीत र स्वरमा रहेको गीत सरि बेबीको भिडियो सार्बजनिक गरिएको छ । ब्रिजेस श्रेष्ठको संगीत संयोजन रहेको गीतको भिडियोमा आशिष नापित र मेलिना दुवाल फिचरिंग छन् । सुरेश काफ्लेको छायांकन,सम्पादन र निर्देशनमा बनेको भिडियोलाइ अन्नपूर्ण फिल्म्सले निर्माण गरेको हो । https://www.youtube.com/watch?v=EmOENr...

पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तराष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् । सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले अध्य...

दुर्व्यसनी चौंथो शृंखला सार्बजनिक किन र कसरि लाग्छन युवा युवती कुलतमा (भिडियो)

नेपाली समाजमा राम्रा भन्दा नराम्रा कुराले बढी स्थान र चर्चा पाउने गर्छ युवा पुस्तालाइ जुन कुरा गर्न हुन्न र नराम्रो भन्यो त्यसैमा बढी लत लाग्ने गर्छ । आजकलका थुप्रै युवा युवतीहरु कुलतमा फस्न थालेका छन् । कति पय रहरले फस्ने गर्छन भने कति पय देखासेखिले दुर्व्यसनीमा लाग्ने गर्दछन यस्तै दुर्व्यसनी रोक्न थोरै मात्र भय पनि...

हिजोकी ‘दिदी’ आजकी प्रेमिका

हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी । अनिल यादवले भ्यालेन्टाइन्स डेको छेकोमा यी दुईलाई पछ्याएर तयार पारेको सामग्री । सन् २०१७, मार्...