म्यानचेस्टर सिटी फाइनलमा

म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको उपाधिनजिक पुगेको छ। सिटीले सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति ब्रिस्टोल सिटीलाई ३–२ ले हराउँदै समग्रमा ५–३ को जितसहित लिग कपको फाइनलमा पुगेको हो। पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो। मंगलबार राति अवे मैदानमा भएको खेलको ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म...

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो । इएनटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ज...

आजदेखि मेयरकप क्रिकेट प्रतियोगिता

बैतडी । शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ । प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा प्रतियोगिताको उद...

२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल आजबाट

अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुल...

नेइमार बिना पिएसजीको संघर्षपूर्ण जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नान्टेसमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ। नेइमार बिनै खेलेको पिएसजीले नान्टेसलाई १–० ले हराएको हो। खेलको १२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । नेइमारमा फिटनेसमा समस्या रहेक...

हेटौँडामा क्रिकेट मैदान तयार भयो

हेटौँडा । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित ...

रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २ – २ गोलको बराबरी खेलेपनि रियल मड्रिड समग्रमा अघि रहदै क्वाटरफाइनलमा पुगेको हो । रियल मड्रिडको घरेलु मैदानमा भएको दोस्रो लेगमा १० खेलाडीमा सिमित नुमान्सि...

रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागित...

रियल मड्रिडको सहज जित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको छ । बिहिबार राति भएको पहिलो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित नुमान्सियालाई ३ – ० ले पराजित गरेको हो । नुमान्सियाको मैदानमा भएको पहिलो लेगमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो । ...

बागलुङ महोत्सवमा भलिबलको रौनकता

बागलुङ । बागलुङमा जारी पाँचौ बागलुङ महोत्सवमा पुरुष भलिबल थप रोमाञ्चक बन्दै गएको छ । भलिबलको सेमिफाइनलमा पश्चिमाञ्चल र गलकोट भिड्दै छन् । दुवै टिम बिच विहिबार पहिलो खेल हुदैछ । महोत्सवमा मुख्य आकर्षणका रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत खेलको चौथो दिन बुधबार क्वाटर फाइनल चरणका खेल सकिएको छ । १२ टिम रह...

खेलकुद विकासका लागि पोखरामा गुरुयोजना

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताए । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट...

शीर्ष स्थानको सिटीलाई १५ अंकको अग्रता

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले वाट्फोर्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३ – १ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । वाट...

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा आर्मी विजयी

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पर...

धुलिखेलमा कार रेसिङ प्रतियोगिता सम्पन्न

एशोसिएसनले सडक सुरक्षामा टेवा पुु¥याउने उद्देश्यले याली क्रस च्याम्पियनसिप र नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७ प्रतियोगिता आयोजना गरेको नेपाल अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय सदस्य निरोज खड्काले बताउनुभयो । आयोजनाको पहिलो खेल ¥याली क्रस च्याम्पियनसिपमा गाडी नं २६ का सुजन ओझाले विजय हासिल गरेका छन् । उनले एक म...

तेक्वान्दो प्रतियोगिता शुरु

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिका...

रोनाल्डोले जिते चौथोपटक ‘ग्लोब सकर अवार्ड’

क्रिष्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन्। बिहीबार राति युएईमा भएको एक कार्यक्रममा रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ पाएका हुन्। युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसियसन अफ प्लयेर्स एजेन्टसले वार्षिक प्रदान गर्दै आएको यो अवार्डमा रोनाल्...

ह्यारी केनले पछि पारे मेस्सी र रोनाल्डोलाई

एजेन्सी । पछिल्लो समय प्रिमियर लिगमा उच्च फर्ममा रहेका छन् टोटनह्यामका स्टाइकर ह्यारी केन । लगातार दुई खेलमा दुई ह्याट्रिक गरेका उनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्दै नयाँ प्रिमियर लिग रेकर्ड बनाएउन सफल भएका छन् । उनले यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड समेत बनाएका छन् । न्युकासलका पूर्व स्ट्र...

नेइमार रियल मड्रिडमा जाने पक्का

एजेन्सी । नेइमार रियल मड्रिडमा जाने भएका छन् । अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् । नेइमारले बार्सिलोना छाडेर विश्वकीर्तिमानी मूल्यमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् । नेइमारका बुवा नेइमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरे...

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पुस ११ देखि

पोखरा । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार ग...