३१ साउन, काठमाण्डौ । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन...
