लकडाउनमा सबै भन्दा बढी प्रभावित हुनेमा खेलाडी, ‘व्यायाम र खानपिनमा ध्यान दिन प्रशिक्षकको आग्रह

यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज (आइतबार) २०औं दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प...

इस्टर्न रिजन टी ट्वान्टी क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ,फागुन १८ गते । एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हार...

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

३ फागुन,काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि सानमिगेल मछिन्द्र क्लब ए डिभिजन लिगले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । नवौं मिनेटमा देवेन्द्र...

आईसीसी विश्वकप : अमेरिकामाथि नेपालको कीर्तिमानी जित

आईसीसी विश्वकप क्रिकेट लिग - २ अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्‍यो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा गर्‍यो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल श...

पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप फागुन ११ देखि

प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुन लागेको हो । नेपालस...

प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले लेख्यो’वी लभ नेपाल’

  खेल हेर्न बार्सिलोना पुगेकी नायिका प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले आफ्नो फेसबुक पेजमा ‘वी लभ नेपाल’ लेखेको छ । बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न आइतबार राति बार्सिलोना पुगेकी प्रियंका कार्कीले खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी समेत बताएकी छन् । ...

गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि त्रिवेणी युवा क्लबलाई

पोखरा ,१४ माघ । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी युवा क्लबले जितेको छ ।आज भण्डारढिकस्थित फुटबल मैदान भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई २.० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लबले उपाधि कब्जा गरेको हो । पहिलो हाफमा १.० को अग्रता लिएको लमजुङले दोस्रो हाफमा पनि एक ग...

पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगीतमा ४० बर्ष देखि ६५ बर्ष उमेर समुहका पाका खेलाडीहरु भिड्दै

२ माघ २०७६,पोखरा । पोखरामा “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक  एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”हुने भएको छ । प्रतियोगिता माघ ६ देखि ११ गते सम्म पोखरा स्थित पुरानो टुँडीखेल मैदान बगरमा सञ्चालन हुने आयोजकले विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । “स्वास्...

पोखरामा ‘मुख्यमन्त्री कप फुटबल’ प्रतियोगिता माघ ४ देखि

पोखरा २५, पुष । पोखरामा गण्डकी प्रदेश लिग " मुख्यमन्त्री फुटबल  कप २०७६" प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघ अन्तर्गत गण्डकी प्रदेश लिग संचालक कमिटिको आयोजनामा आउँदो माघ ४ देखि पोखरामा मुख्यमन्त्री कप २०७६ फुटबल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ...

लाहाचोकमा हुने ”११ ए साइड फुटवल ” प्रतियोगिताको पुरस्कार र जर्सी सार्वजनिक

हेमजा, २५ पौष। माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे« गाउँपालिका–४, लाहाचोकको आयोजनामा यहि माघ १ गतेदेखि ६ गतेसम्म गर्ने ''११ ए साइड फुटवल'' प्रतियोगिताको पुरस्कार र जर्सी सार्वजनिक गरिएको छ।आयोजक क्लवले बिहीवार एक कार्यक्रमका बीच जर्सी, ट्रफी र मेडल सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी...

पोखरामा तेस्रो “अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल” पौष २९ देखी

२५ पौष २०७६ पोखरा । पोखरामा तेश्रो ''अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल'' प्रतियोगिता हुने भएको छ । 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका साथ भ्याली स्पोर्टस क्लवले यही आउदो पौष २९ गते देखि माघ ४ गतेसम्म रेम्बो एकेडेमी होम्सको खेलमैदान कोलपाटनमा फुटबल प्रतियोगिता संचालन हुने भएको छ । ...

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ देखि,७ हजार स्वदेशी बिदेशी खेलाडी सहभागी हुने

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । आज सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ...

पोखरामा चौथो राष्ट्रिय केन्पोकाई राष्ट्रिय च्याम्पियनसिप पुस १२ देखि

पोखरा, पुस ०८ गते । पोखरामा चौथो राष्ट्रिय केन्पो काई राष्ट्रिय च्याम्पियनसिप तथा दोश्रो नेपाल भार्त मैत्रीपुर्ण प्रतियोगिता  हुने भएको छ । नेपाल केन्पो काई एशोसियशन नेपालको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुस १२ गते देखी पोखरा रगंशालामा प्रतियोगिता संचालन गर्ने...

(पीपीएल) क्रिकेट : एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हरायो

पोखरा, ३० मंसिर । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वा्धिक २६ रन बनाए । त्यस्तै श्रीमन्थ व...

लाहाचोकमा फुटवल मेला हुँदै

पोखरा, ३० मंसिर। लाहाचोकमा 11 ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।माछापुच्छे त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा आगामि माघ १ गते देखि ६ गते सम्म  फुटवल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु ७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाण...

स्वर्ण विजेता कुस्तीबाज संगीतालाई गृहजिल्ला कञ्चनपुरमा स्वागतसंगै सम्मानित

कञ्चनपुर, ३० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा भव्य स्वागत गरिएको छ । भीमदत्त नगरपालिका–३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन् । नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी ध...

पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक

पोखरा, मंसिर २६ गते । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग( पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो...

प्रधानमन्त्री ओलीको ‘सरप्राइज’ ; सागमा स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा

काठमाडौं प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी खेलाडीलाई ‘सरप्राइज’ नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्। ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्...

१३ औँ (साग) : भुटानलाई २–१ ले पराजित गर्दै नेपाल फेरि च्याम्पियन

१३ औँ  दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजा...

आज १३औँ सागको समापनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम ...