चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड थान कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने घोषणा गरेको छ। चिनियाँ अधिकारीहरूले शुक्रबार विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका बेला कोभिड–१९ बिरुद्धको खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ खेलेको चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरूल...
