कोरोना भाइरसको महामारीका बिच विद्रोही नेपाल कम्यिुनिष्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द्र विप्लव संग ईरातोखबरले लिएको ताजा अन्तरवार्ता जस्ताकै तस्तै :-सम्पादक देश त एकदमै अस्थिर, अशान्त र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? ठीक हो, देश नयाँ सङ्कट र अन्तर्विरोधबाट गुज्रिरहेको छ ।...
