फोटो टाँसेको फाराम कसरी पुग्यो चटपटे व्यापारी कहाँ ?

सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको छ। व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ।...

हावाले विमान हल्लाए पछि….. हेर्नूहोस (भिडियो)

एजेन्सी गत आइतबार भयानक तुफानका बीच स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरे । उक्त समयमा विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भयो । उक्त एयरपोर्टमा राखिएको सीसीटीभि क्यामेरामा कैद भएको भिडियो अहिले भाइरल भएको हो । उक्त फुटेजमा सियरा तुफानले विमा...

कोरोना भाइरसका बिरामी अस्पतालमै नाच्न थाले पछि…(भिडियो हेर्नुहोस्)

कोरोना भाइरसबाट संक्रमित बिरामीहरु अस्पतालमै नाच्न थालेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार बिरामीहरु नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन्। चिकित्सकहरुले पनि बिरामीको यो गतिविधिले आत्मबल बढाउन उत्प्रेरणा मिल्ने बताएका छन्। चिकित्सकहरुले बिरामीमा हुन सक्ने ...

सुदूरपश्चिममा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्...

पोखराको मणिपाल हस्पिटलमा स्याङ्जाकी २६ वर्षीया सुनिताले जन्माइन् चम्ल्याहा शिशु

कास्की, माघ २ गते । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । हस्पिटलका डा।महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल...

अछाममा जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ...

सुदुरपश्चिममा ४.५ रेक्टर स्केलको भुकम्पको धक्का, बाजुराको रुगिन केन्द्रविन्दु, स्थानीय त्रसित

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस भएको छ । आइतबार साँझ बाजुराको रुगिन केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । भूकम्प गएको केहीबेर...

इरानद्वारा दुई अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरि...

कास्कीको माछापुच्छ्रे घाचोक केन्द्रबिन्दु बनाएर ३.८ स्केलको भुकम्प

पोखरा १७ पुष । पोखरामा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। कास्कीको घाचोक केन्द्र विन्दु भएर ३.८ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समय अनुसार रातको ९;५९ बजे भूकम्पको पराकम्प गएको हो। कास्कीको पोखरा लगायतका ठाउँमा भूकम्पको ठुलो धक्का महसुस भएको थियो । भूकम्प लगत्तै कास्क...

भारतमा जन्मीयो निधारमा त्रिशुलको निशान भएको बच्चा

भारतको रामगढमा आश्र्चयलाग्दा बच्चा जन्मिएको छ । उक्त बच्चाको निधारमा त्रिशुलको निशाना देख्न सकिन्छ । यसै वर्षको १० अगस्ट मा जन्मिएको त्यो बच्चालाई हेर्नको लागि टाढा टाढाबाट पनि आउने गरेका छन् । आश्र्चय लाग्दा यो बच्चाको निधार, कुम र छातीमा हरेक दिन त्रिशुल,स्वस्तिक,ऊँ र त्रीनेत्र आदिको तस्बिर बदलिरहन्छ । कोही य...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने

सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष...

विशेष चस्मा लगाउँदा पनि नरेन्द्र मोदीले सूर्य ग्रहण देख्न नपाए पछि गरे यस्तो टुईट्

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन् । विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको मोदीको भनाइ छ । बिहीबार लागेको सूर्य ग्रहण अवलोकनका लागि नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा पु...

आज डिसेम्बर २२ तारिख : वर्षकै सबैभन्दा छोटो दिन !

आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन। आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ। भोलि देखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन्। सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छ...

पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने ,नाङ्गो आँखाले नहेर्न आग्रह

आगामी साता खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। पुस १० गते बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा शुरू हुने ग्रहण दुई घन्टा ४९ मिनेटको रहनेछ। ग्रहण अवधिभर सूर्यलाई चन्द्रमाले ढाक्ने भएकाले सूर्य कालो र वरिपरीको भाग मात्रै उज्यालो ‘रिङ अफ फायर’का रूपमा देखिने खगोविद्को भनाई छ। काठमाडौैंबाट करिब ४८ प्रतिशत सूर्यको भाग ...

सिन्धुपाल्चोक केन्द्र भएर ४.८ म्याग्निच्यूडको भुकम्पको धक्का

काठमाडौंमा बिहीबार साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सरमाथान आसपास केन्द्र भएर साँझ ७ बजेर ११ मिनेट जाँदा ४.८ म्याग्निच्यूडको परकम्प गएको हो । यो २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । यसअघि यही मंसि...

पश्चिमी वायुका कारण बुधबारदेखि भारी हिमपात सहित पानी पर्ने

पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली (बुधबार) बेलुकीदेखि हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ। यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसमविदहरुले जानकारी दिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वान...

काठमाडौमा भुकम्प को धक्का महसुस

काठमाडौ । राजधानी मा भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ । आज बुधबार बेलुका १० बजेर १० मिनेटमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।...

अल्बानियामा ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    अल्बानियामा मंगलबार शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । १ सय ५० जना घाइते छन् । भूकम्पबाट यहाँ थुप्रै भवन र भौतिक संरचना भत्किएका छन् । राजधानी तिरानाबाट ३४ किलोमिटर उत्तरपूर्वी क्षेत्रलाई केन्द्र बनाएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । प्रधानमन्त्री एडी रामाले पनि भूकम्प...

पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात शुरू भएको छ। सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहन...

मान्छे बायाँ हाते हुनुको बास्तविक रहस्य यस्तो छ !

काठमाडौं । वैज्ञानिकहरूले कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि फेला पारेका छन्। मस्तिष्कको संरचना एवम् त्यसको काम गर्ने प्रणाली त्यसमा पनि विशेषतः भाषिक सीपमा त्यो आनुवंशिक निर्देशक प्रणालीको प्रभावशाली संलग्नता देखिन्छ। अक्सफर्ड विश्वविद्यालयक शोधकर्ताहर...