अछामका दुई वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी

अछाम,असार १० गते । अछाममा दुईवटा वडा कार्यालयमा आगजनि भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं.३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो। आगजनीबाट पञ्चदेवल विनायक नगरपालिका वडा नं.३ को वडा कार्यालयका सामाग्रीहरु र कागजातहरु जलेर नस्ट भएको प्रहरीले बताएको छ। स्थानियका अनुसा...

बझाङमा हाइस दुर्घटना हुँदा चारको अवस्था गम्भीर

धनगढी ९ असार । धनगढीबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटनामा परेको छ । सुर्मा साइपाल यातायात प्रा.लि.कोे से१ख १९५४ हाइसले ट्रकलाई साइड दिने क्रममा हाइस दुर्घटनामा परेको स्थानीय भानुभक्त रावलले बताए । दुर्घटनामा दुई बालबालिका र दुई वयस्क गम्भीर घाइते भएका छन् । गम्भी...

आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

एजेन्सी – भारतको राजस्थान प्रदेशको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएको खम्बाले लाग्दा ...

अछाममा बाल बिवाह बढ्दौँ ; बान्निगढी गाउपालिकामा बाल बिवाह विरुद्ध उजुरी

अछाम, २३ जेठ । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा बालबिवाह बिरुद्धको उजुरी गर्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाको न्यायीक समितिमा बाल बिवाह बिरुद्ध उजुरी गर्ने क्रम बढ्दै गएको हो । यसै बिच  सोमबार सरस्वती माध्यमिक बिद्यालय जयगढमा गठित रामारोशन बाल क्लवका पदाधिकारीले बिद्यालयमा अध्ययनरत एक छात्राले उमेरै नपुगी ब...

भोलि बुधबार इदको सार्वजनिक बिदा

काठमाडौं,जेठ २१ गते । सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो। मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार गृह मन्त्रालय...

सर्पको टोकाईबाट अछामका एक युवकको भारतमा ज्यान गयो

अछाम, २१ जेठ । अछामका एक युवकको सर्पको टोकाई बाट भारतमा ज्यान गएको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका ३५ बर्षीय परे भण्डारीको भारतको उत्तर प्रदेशमा ज्यान गएको हो । भण्डारी एक सवारी स्वरुममा चौकिदारको रुपमा काम गर्दै आएका थिए । सर्पको टोकाईबाट घाईते भएका भण्डारीलाई उपचारको लागि अस्पताल लैजाने ...

भाडा बढीमागे पछि दिदैँन भन्दा चालकले बिच सडकमै यात्रु कुटे (भिडियो सहित)

https://youtu.be/os-igG-4BlQ?t=19 कञ्चनपुर, १७ जेठ । महेन्द्रनगरको बिच सडकमै एकजना सवारी चालकले यात्रु महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्। से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक बेदकोट नगरपालिका १ सिसैयाका गोकुल बोहराले सडकमै धनगढी उपमहानगरपालिका १ का २८ बर्साीय लक्ष्मी धनाडीमाथि कुटपिट गरेका हुन । भ...

मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प

काठमाडौं, १६ जेठ । मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।...

डोटीमा आगो निभाउन जाँदा एक महिलाको मृत्यु

जेठ १६,डोटी । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी थिइन...

क्रिकेट रंगशालाको बार भत्काइदिए पछि धुर्मुसले रुदै भने विदेशमा बस्ने नेपालीको पसिनामाथि डोजर चलाइयो (भिडियो सहित)

चितवन,१५ जेठ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो । स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही ...

सरकारी कर्मचारीको तलब २०/१८ प्रतिशतले बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं, जेठ १५ गते । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन्। बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त...

राजादेखि विप्लवसम्म अटाउने संस्करणको मौलिक प्रजातन्त्र आवश्यक छ ; कमल थापा

काठमाडौं,१५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माणबारे बहस शुरु गर्न आह्वान गरेका छन् । पार्टीको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्म...

मन्त्रालयको शौचालयमा प्याड भेन्डिङ मेसिन जडान ;अब दुई रुपैयाँ मै महिनावारी प्याड

काठमाडौं, १४ जेठ । खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प...

पोखराका यी तीन ठाउँमा शंकास्पद बस्तु भेटियो; एनसेल अफिसको अगाडि प्रेसर कुकर बम

पोखरा, जेठ १३ । पोखराका ३ ठाउँमा संकास्पद भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ ।उक्त बस्तु नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ । यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम भेटिएको छ । कास्की प्रहरीका अनुसार शंकास्पद बस्तु भेटिएपछि सेनाको ट...

काठमाडौंको सुकेधारा र अनामनगरमा बम बिस्फोट” तिन जना को मृत्यु

काठमाडौँ, १२ जेठ । काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधार...

अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट ,गोठका बाख्रा र गाई मरे

अछाम, ११ जेठ । अछाम जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि गाउँमा आगलागी भएको हो। आगो गाउँमा सल्किँदा सात घर जलेर नष्ट भएको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले जानकारी दिए। आगलागीबाट वडाध्यक्ष भक्तबहादु...

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ – राष्ट्रपति भण्डारी

काठमाडौँ, जेठ ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताउनुभएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहा...

भोलि सर्वोच्च सहित देशभरका सबै अदालत बन्द

काठमाडौं, ११ जेठ । भोलि सर्वोच्च अदालत सहित देशभरका सबै न्यायलय बन्द हुने भएका छन् । सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश नयनबहादुर खत्रीको निधनमा शोक व्यक्त गर्न आइतबार देशका सबै न्यायालय बन्द हुने भएका छन्। ९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो। शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर...

एटीएम मेसिनमा नेपाली भाषा प्रयोग हुँदै

  अब नेपालमा बैङ्कहरुले एटीएम मेसिनमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । एटीएम मेसिनमा नेपाली भाषा राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र ने...

के तपाईलाई थाहा छ,मोटी महिलाका श्रीमानहरु १० गुना बढी खुशी

भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्को पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ । महिला हो...