मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

काठमाडौँ, पौष २८ गते । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छ...

सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त आन्दोलन गर्ने घोषणा

काठमाडौँ, पौष २८ गते । सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन । विप्लव नेकपा निकट जनपत्रकार संगठन नेपाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ, समाजबादी पार्टी निकट नेपाल प्र...

प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार ; अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ, पौष २८ गते । बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा २ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्...

सुदूरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक विदा

धनगढी, पौष २८ गते । सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। माघे संक्रान्ति र माघी पर्वका अवसरमा सुदूरपश्चिम सरकारले माघ १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको...

पर्यटकीय गाउँ सिक्लेसमा हुने माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा

२७ पौष २०७६,पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलनमा गर्दै आयोजकले महोत्सव सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । मेला माघ १ गते देखि माघ ४ गतेसम्म सञ्चालन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष देवी ...

मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुदौन : पुर्व राजा ज्ञानेन्द्र

‘राष्ट्र निर्माता’ भनी एकाथरिले महिमा मण्डित गर्ने र अर्काथरिले चाहिँ ‘खुनी हमलावर’ भनी खुङ्खार शासको रुपमा चित्रित गर्ने, सम्भवतः नेपालका इतिहासमै सबैभन्दा चर्चित र विवादास्पद पात्रको रुपमा पछिल्ला कालखण्डमा स्थापित तत्कालीन वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुलुकभर विभिन्...

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती,विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो। सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा त...

४० फिट अग्लो धरहरा सहित दशौँ पोखरा महोत्सव पौष २९ देखि

२६ पौष २०७६,पोखरा । पोखरामा ''दशौँ पोखरा महोत्सव -२०७६ ''हुने भएको छ । “युवाको जागर राष्ट्र निर्माणको आधार”भन्ने मुल नाराका साथ  युनाईटेड क्लब पोखराको आयोजनामा ''दशौँ पोखरा महोत्सव -२०७६'' हुन लागेको हो । शनिबार पोखरा अमरसिँह स्थित महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै महोत्सव प्रचार प्रसार समिताका संयोजक शान्त ...

चिकित्सकले सुत्केरीको पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु,अस्पतालमा तोडफोड यस्तो अवस्था…

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको छ । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् । भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे...

माघी पर्वमा गण्डकी र २ नंं.प्रदेशमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिन...

३२ डाँडा जोडेर अन्तराष्ट्रिय ट्रयाक बनाउँदै रूपा गाउँपालिका

पोखरा,२५ पौष । पोखरा देखि करीब २५ किलोमिटरको दुरीमा रहेको रुपा गाउँपालिकाले ३२ वटा डाँडा थुम्कालाई जोडेर अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय ट्रयाक बनाउने भएको छ । पर्यटकीय दृष्टिकोणबाट आर्कषक मानिने गाउँपालिकाले उक्त योजनालाई मूर्त रुप दिन अहिले डिपिआर तयार गरिरहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । ...

विरोधको नयाँ शैली : आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन

२२ पुस,काठमाडौं । ललितपुरको खोकनाका वासिन्दाले आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा का...

अछामको मंगलसेनका शर्मा धनगढीमा मृत अवस्थामा भेटिए

धनगढीमा एकजना युवक मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अछामको मंगलसेन नगरपालिका ६ का ३४ वर्षीय इन्द्रप्रसाद शर्मा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शर्मा खेतमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। अहिले प्रहरीले घटना स्थलको मुचुल्का उठाउने काम...

कृषि विकास बैंक ह्याक गरी रकम लुट्ने मध्यका अर्का फरार दीपक काठमाडौँबाट पक्राउ

काठमाडौँ, पौष २० गते । सिस्टम ह्याक गरेरकृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो। महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो। उनी कृषि विकास बैंकको गोल्...

छाउपडी प्रथा अन्त्य गर्न छाउगोठ भत्काउँदै कालिकोट प्रहरी

कालिकोट,पौष १९ गते । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ । बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रह...

मन्टेश्वरीयन दिदिबहिनी क्लबद्धारा मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न

तिर्थ केसी, पोखरा । मन्टेश्वरीयन दिदिबहिनी क्लबले पोखराको मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष रेखा जि.सी को अध्यक्षतामा शनिबार बिहान मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको हो । भोजन सेवा  कार्यक्रममा बोल्दै मन्टेश्वरीयन दिदिबहिनी क्लबका अध्यक्ष रेखा जि.सी ले मानव सेवा आश्...

सरकारी चिनी उद्योगमा ताला, निजीमा ठगिँदै उखु किसान

काठमाडौँ, पौष १८ गते । सरकारको आफ्नै दुईवटा चिनी कारखाना छन् । तर, वीरगन्ज चिनी कारखाना १७ वर्षदेखि बन्द रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ । लुम्बिनी चिनी कारखाना ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएको छ । बन्द कारखाना सञ्चालनमा सरकारलाई अझै पनि कुनै चासो छैन । यही मौकामा निजी चिनी उद्योग किसानमाथि शोषण गर...

नख्खु जेलका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी

काठमाडौं,१७ पुस । ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ । लामो समय कारागारमा रहँदै जादा उनीहरुको मनोविज्ञान बिग्रेर यी कै...

हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

सिन्धुली, पुस १७ गते । १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो। मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो। उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको...

दश रूपैयाँमा पेटभरि बासमती चामलको भात

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रूपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । सुरुमा काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि...