नेकपा अछामले गर्यो बिधालय बन्द गरि विद्यालयमै चुनावी सभा

अछाम,२८ कार्तिक । मंसिर १४ गते हुनलागेको उप निर्वाचनको क्रममा निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले  विद्यालयमै चुनावी सभा आयोजना गरेको छ। जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेवासिनीस्थित जनता माविको प्राङ्गणभित्रै नेकपाले आगामी मंसिर १४ गते हुने उप निर्वाचनको चुनावी सभा आयोजना गरेको हो। ...

स्कुल जाने क्रममा प्रअ माथी खुकुरी प्रहार ; उपचार का लागि हेलिकप्टर बाट पोखरा ल्याइयो

पोखरा । खुकुरी प्रहारबाट स्थानीय विद्यालय राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ गम्भिर घाइते भएकी छिन् । बुधबार विहान करिब साढे ९ बजे म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प...

भारतको नक्सामा नेपालको भुमि : अखिल क्रान्तिकारीद्धारा संघर्ष गर्ने घोषणा (विज्ञप्ती सहित)

काठमाडौं,कार्तिक २० ; नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिरोधमा संघर्षका कार्यक्रमको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरुको घोषणा गर...

मेडिकल माफियलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा (विज्ञप्ति सहित )

काठमाडौँ,१९ कार्तिक ; चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति ...

कक्षा ११ को नतिजा प्रकाशित : यसरी हेर्नुहोस तपाईको नतिजा

पोखरा, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । जसमा ७१३२ जनाले परिक्षा उत्तिर्ण गरेका छन । ३१ जनाको परिक्षा रद्द भएको परिक्षा बोर्डले बताएको छ । यो बर्ष जम्मा ४१ प्रतिशत विधार्थीले पर...

कक्षा ११ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौँ असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो । बोर्डका अनुसार आज मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशि...

विद्यार्थीको माग पूरा नगरे चितवन मेडिकल कलेज माथी हस्तक्षेप गर्ने नेकपाको चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्न...

चितवन मेडिकल कलेजलाई त्रिविको अनुरोध : बढी शुल्क लिएको भए फिर्ता देऊ !

३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्द...

भाइरल ज्वरोका कारण जाजरकोटमा विद्यालय बन्द

भाइरल ज्वरोका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् तपाई को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत बैशाखमा लिएको परीक्षाको नजिता बोर्डले आज सार्वजनिक गरेको हो । नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए । साधारण तथा प्राविधिक वि...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौँ,साउन १३ गते । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशितगर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘लगभग धेरैजसो तयारी पूरा भएको छ...

गरिब तथा जेहेन्दार बिद्यार्थिले पाउने छात्रवृति आफन्तलाई ; तत्काल सच्याउन संयुक्त विधार्थी संगठनले निकाल्यो विज्ञप्ति

  पोखरा, पोखरा महानगरपालिकाले बिद्यार्थि छात्रबृत्ति संबन्धी गरेको पछिल्लो निर्णय प्रति संयुक्त बिद्यार्थि संगठन कास्कीले आपत्ति जनाएको छ । उक्त निर्णय तत्काल नसच्चाए र सो निर्णय कार्यन्यन गरेको खण्डमा संयुतm विधार्थी संगठन जस्तो सुकौ संघर्षमा उक्रीने चेतावनी दिएका छन । महानगरबाट सईई उत्तीर्णपछिको शिक्ष...

प्रतिबन्धका बिच अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

पोखरा,साउन ७ गते । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखराको पृथ्वीनारायण क्याम्पसमा निजी शिक्षालाई राष्ट्रियकरण गरौं !सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्या...

भर्ना शुल्क बढी लिएको भन्दै तत्काल फिर्ता गर्न क्रान्तिकारीको माग (विज्ञाप्ति सहित )

  पोखरा, ४ साउन । प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले भर्ना शुल्क मापदण्ड भन्दा बढी लिएको भन्दै तत्काल त्यो रकम फिर्ता गर्न माग गरेको छ । । शनिवार अखिल क्रान्तिकारी कास्की का कार्यबाहक अध्यक्ष आस्था नेपालीले एक विज्ञप्ति ...

अछाममा करेन्ट लागेर १८ वर्षिय युवक को मृत्यु

असार २३, अछाम । अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा हिजो साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्यु भएको हो । रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको ...

१३ सय एमबिबिएस डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं, १४ असार । एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन...

एसइईको नतिजा आज , यसरी हेर्नुहोस

काठमाण्डौ, १२ असार। परीक्षा नियन्त्रण कार्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक ...

एसईईमा पास भएर कुन ग्रेड आएकोले कुन बिषय पढ्न पाउने ? अब अनमलमा पर्नू पर्दौन हेनुहोस यस्तो छ नियाम

कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्ष...

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ घाइते

  अछाम,१२ असार । अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । जिल्लाको चौरपाटी गाउँपालिका वडा नं.३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । मृत्यु हुनेमा सोही गाउँ...

शिक्षिकाको कुटाइबाट गोरखामा १० वर्षे बालक घाइते

गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्। सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जि...