४ बैशाख २०७७, गुल्मी । गत वर्ष ढलानकै क्रममा भत्किएको बडिगाड खोलाको निर्माणाधीन झेदी पुल बुधबार साँझ बाढीले बगाएको छ । मुसिकोट नगरपालिका– ३ बडागाउँ र वडा नं. ७ वामी जोड्ने पुल ०७५ साल १ वैशाखमा ढलानका क्रममा भत्किएको थियो । आठ महिनापछि पुनः निर्माण थालिएको पुलको गत चैत मसान्तमा तल्लो ढलान सम्पन्न भएको थियो । तर, ब...
