२८ साउन, डोटी । डोटीमा बस दु'र्घटना हुँदा तीन जनाको मृ'त्यु भएको छ भने २९ जना घा'इते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दु'र्घटना भएको हो। दु'र्घटनामा परी ज्या'न गुमाएका तीन जनाको स'नाखत भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्र मल...
