कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । नेकपा संसदीय दलका नेता समेत रहेका शाही विरुद्ध सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्न...

कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना भइरस संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको हो। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भका थिए। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका...

नेपालमा फेरी अर्को जनआन्दोलनको आवश्यकता रहेको २० वटा राजनीतिक दलको निष्कर्ष 

नेपालमा फेरी अर्को जनआन्दोलनको आवश्यकता रहेको ठहर गर्दै मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत २० वटा राजनीतिक दलहरुले कार्यगत एकताको घोषणा गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । संघर्षको कार्यक्रम घोषणा गर्ने राजनीतिक दलहरुमा मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोह...

अन्ततः सरकार र अनसनरत डा. गोविन्द केसीबिच ८ बुँदे सहमति

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गरेका छन् । सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन ...

सम्झनाका हत्यारालाई कारबाही गर्न ७ विद्यार्थी सङ्गठनको माग

१० असोज, काठमाडौँ । बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही गर्न माग गरेको छ । बझाङको मस्टा गाउँपालिका २ थिकाला गाउँमा बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्...

‘कोरोनाको जोखिम कायमै छ, तत्काल विद्यालय नखोल्नुहोस् !’ : शिक्षामन्त्री

१० असोज,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्...

ललितपुरका तीन मेयरलाई कोरोना पुष्टि

  ललितपुरका तीनै जना मेयरमा कोरोना पोजेटिभ देखिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन कोरोना संक्रमित भएका हुन्। त्यसैगरी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ११ दिनदेखि किस्ट अस्पतालको आइसोलेसनमा छन्। उनको दोस्रो पटक परीक्षण गर्दा पनि कोरोना द...

यो वर्ष भित्र कम्तीमा ६१ करोड थान कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने चीनको घोषणा

चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड थान कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने घोषणा गरेको छ। चिनियाँ अधिकारीहरूले शुक्रबार विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका बेला कोभिड–१९ बिरुद्धको खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ खेलेको चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरूल...

दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने

१० असोज, काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी म...

डब्लूएचओ ले भन्यो : खोपको प्रयोग हुनु अघि नै कोरोनाका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्छ

कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्...

प्रयोग भइसकेको कण्डम बटुलेर बिक्री गर्ने गिरोह पक्राउ,३ लाख २५ हजार कण्डम बरामद

संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कण्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्...

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक हेर्नुहोस्

१० असोज, काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले ...

एसिड विक्री गर्न अब लाइसेन्स चाहिने

सरकारले एसिड विक्री वितरण, नियन्त्रण र नियमनबारे कानुन ल्याएको छ। कानुन अनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ। कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन। एसिड राखिएको बोतलको रङ चहकिलो हुनुपर्ने छ भने सबै बोतलमा लेवलिङ हुनुपर्ने व्यवस्था गरिएको छ। एसिडको विक्...

कस्तो छ तपाईको आजको दिन हेर्नुहोस्, दैनिक राशिफल !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै प...

बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर सोलुखु...

बितेको २४ घण्टामा १६ जनाको मृत्यु ,१ हजार १५४ जना संक्रमित थपिए

५ असोज , काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितवनका ५्र५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय प...

वामदेव गौतमको राष्ट्रियसभा सदस्य मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा दुईटा रिट

प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रियसभामा मनोनित गर्ने काम गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय र मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने निवेदनमा दावी छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिप...

दलित माथि ब्राह्मणवाद हावी यसकाे अन्त्य युवा बाट मात्रै सम्भव

इ.शा. पूर्व १५०० देखि नेपालमा किरात वंशको शासन प्रारम्भ भएको थियो । त्यस वेलामा एउटै समुहका विभिन्न मानिसहरु विभिन्न श्रमहरु गथ्ये । त्यतिवेला कसले के काम गर्ने भन्ने कुरा जातका आधारमा गरिएको थिएन । कसैले आफुले गरिरहेको काम मन परेन भने आफु खुसी छाड्न पाउथ्यें । त्यस वेला काम गर्नेलाई सम्मान , आधार गरिन्थ्यो । त्यति व...

दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल ,राज्य ब्यवस्था परिवर्तनका लागि एक जुँट हुन् विप्लवको आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् । महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्ट...

नेपालको हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना नेपाल आउँदै

नेपालमा बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल चढ्नका लागि आउन लागेको छ। राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२:३० बजे नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ। भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्व...