रोकियो ठेकेदारको अर्बौ भुक्तानी

देशभर सम्पन्न भएका विभिन्न विकास निर्माण कार्यको करिब ४२ अर्ब रुपैयाँ भुक्तानी नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

सम्झौता अनुसार निर्माण सम्पन्न गरे पनि भुक्तानी नपाएपछि विचल्ली भएको व्यवसायीले बताएका छन् ।

व्यवसायीका अनुसार सम्पन्न भइसकेका सडक, मोटरेबल पुल, जल उतपादन प्रकोप लगायतको भुक्तानी रोकिएको छ । आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार