घाँटी रेटी हत्या गर्ने पक्राउ

बारा । गत फागुन ४ गते एक युवकलाई घाँटी रेटी हत्या गर्ने दुई जनालाई जिल्ला प्रहरी बाराको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारको पुर्वी चम्पारणका सन्तोष गुप्ता र राहुल पटेल रहेका छन् । उनीहरुलाई प्रहरीले नेपाल भारत र पर्सा जिल्लाको सिमावर्तित एरियामा पक्राउ परेको हो ।

तीनै जनाबीच व्यपार तथा केटी सम्बन्धमा व्यक्तिगत रिसईवी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार