नयाँ कलाकारलाई अवसर दिनुपर्छ :निखिल उप्रेती

काठमाडौँ । कलाकारितामा नयाँ पुस्तलाई सम्मान गर्नुपर्ने निखिल उप्रेतीले बताएका छन् । उनले नयाँ पुस्ताका कलाकार कलाकारिताको अपडेट भर्सन भएको भन्दै नयाँलाई अवसर दिनुपर्ने उल्लेख गरेको हो ।

निखिलले नयाँ पुस्ता अभिनेताहरुलाई आफुलाई जितेर देखाउन चुनौती पनि दिएका छन् । आफु भन्दा पछि आउने भाई बहिनीहरु आफु भन्दा धेरै अगाडि बढेको हेर्न चाहने उनको सोँच छ ।

साथै निखिलले आफुलाई अनमोल र प्रदीपलाई आफुसँग कम्पेयर गर्न पनि नमिल्ने बताएका छन् । स्रोत : फिल्मी कुरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार