नेपालका ‘सिरियल किलर’ कतारबाट पक्राउ

नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् ।

ईन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया ७ सप्तरीका सकिल ४ बर्षअघि कतार पुगेका थिए ।

प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्म मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए ।

हत्याका अरु थुप्रै घटनामा उनको संलग्ना रहेको प्रहरीको दाबी छ । यो खबर आजकोकान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार