दिपेन्द्र साह किन भन्दैछन सरि ? (भिडियो)

गायक दिपेन्द्र साहको शब्द,संगीत र स्वरमा रहेको गीत सरि बेबीको भिडियो सार्बजनिक गरिएको छ । ब्रिजेस श्रेष्ठको संगीत संयोजन रहेको गीतको भिडियोमा आशिष नापित र मेलिना दुवाल फिचरिंग छन् । सुरेश काफ्लेको छायांकन,सम्पादन र निर्देशनमा बनेको भिडियोलाइ अन्नपूर्ण फिल्म्सले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार