भक्तपुर सल्लाघारीको एक घरमा राखिएको बम सेनाद्वारा निष्क्रिय


भक्तपुर । भक्तपुरको सल्लाघारीमा रहेको एनसेल टावरमा राखिएको प्रेसरकुकर ‘बम’ नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । एनसेलको टावर राखिएको घरमा संकाष्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेर बम निष्क्रिय पारेको हो ।

उक्त टोलीले बोरामा राखिएको प्रेसरकुकर बरामद गरेको छ । सुरक्षागार्डहरु रहेको उक्त भवनमा शंकास्पद वस्तु कसरी राखियो भन्ने कुरा नै शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार