पानिमा डुबेर एक महिलाको मृत्यु २८ माघ २०७४, आईतवार ०५:४४ 232 पटक हेरिएको मोरङको रंगेली नगरपालिकामा पानिमा डुबेर शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पानिमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।