काठमाण्डौँमा आगो ताप्दा जलेर एक युवती घाइते

काठमाडौंका बनस्थलीमा आगो ताप्ने क्रममा एक युवती घाइते भएकी छिन् । लुगामा आगो सल्किएर धनुषा घर भए बनस्थली बस्दै आएकी २३ बर्षीया किरानदेवी महतोको ४५ प्रतिशत शरिर जलेको प्रहरीले जानकारी दिएको छ । उनको किर्तिपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार