सलमान खानको नेपालबारे यस्तो ट्वीट

काठमाडौँ । बलिउडमा सुपर स्टार नायक सलमान खान मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ लिएर आउदै छन् ।

नपाले आउन लाग्दा उनले नेपाल बारे ट्वीट गरेका छन् । सलमानले ट्वीटमा अब नेपाल आउने पालो भन्दै ट्वीट गरेका हुन् । सलमानले ट्वीटमा लेखेका छन् ‘नेपाल अब तपाईको पालो, हाम्रो स्वागत गर्नुहुन्न ’ उनको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो ट्वीट लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार