एक्कासी यस्तो घोषणा आयो प्रचण्डको……..


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताबारे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगनिर्णायक बार्ता गर्ने बताएका छन् । नेकपा एमालेको तर्फ बाट पार्टी अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र पार्टीको निर्देशक सिदान्त पनि जबज नै राखेर पार्टी एकतामा जोडबल गरेपछि पछिल्लो समय प्रचण्ड झस्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार