एमाले संसदीय दलमा तीन प्रतिस्पर्धा

प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ ।दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश समिति बैठकले सहमति प्रयास गर्ने सम्भव नभए निर्वाचन गर्ने टुंगो लागेको हो ।माघ २५ गतेसम्म सहमति प्रया हुनेछ, सम्भव नुहँदा प्रजातान्त्रिक प्रक्रियाअनसार निर्वाचन हुन्छ, प्रदेश सांसद लिलम बस्नेत ले भने ।

एमाले संसदीय दलको नेताका लागि प्रदेश न. १ संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई र केन्द्रीय सदय जीवन घिमिरे आकांक्षी छन् ।, आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार