अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने क्षेत्री पक्राउ

आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ ।

मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट तीनवटा नागरिकता बनाई ठगी गरेका उनलाई सिआईबीले पक्राउ गरेको हो ।

पण्ढितले भारतीय सेनामा भर्ती गराईदिने तथा अमेरिका पठाईदिने भन्दै १४ जना भन्दा बढीलाई ठगी गरेको सिआईबीले जनाएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार