कुवेतमा १ नेपाली मृत फेला


कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् ।

दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए ।

उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार