ट्रकको ठक्करबाट एकजनाको मृत्यु


बर्दिया । ट्रकको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–८ स्याउले बजारमा भे१ख ५०२८ नंको ट्रकले भे४प ५९८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झकबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार