खड्क नगरपालिकाको बजेट ४२ करोड

राजविराज । नगरसभाले खड्क नगरपालिकाको आव २०७४÷७५ को बजेट करिब ४२ करोड ३७ लाख पारित गरेको छ ।

आर्थिक – सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार