वीरगन्जको बहुमुखी क्याम्पसमा तालाबन्दी

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी प्रमुखको कार्यकक्षमा भएको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पसमा अध्ययन अध्यापन र प्रशासनिक सुधारलगायतका माग राख्दै नेपाल विद्यार्थी संघले एक हप्तादेखि तालाबन्दी भएको हो ।

समस्याको निकास खोज्न शुक्रबार क्याम्पस प्रमुख, प्रशासन र विद्यार्थी नेताबीच भएको वार्ता सफल हुन सकेन । विद्यार्थी नेता साहले क्याम्पस प्रशासन आफ्ना मागमा गम्भीर नदेखिएकाले वार्ता निष्कर्षबिहिन भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार