गाउँ बिकास को लागि योजना बुन्दै गाउँका युवाहरु (भिडियो)


मानिस अभाबले मात्र नभई सम्पन्नताले गर्दा पनि बिग्रने गरेका धेरै उदाहरण हाम्रो समाजमा छन् । आजकल धेरै युवा युवतीहरु दुर्व्यसनीमा फस्न थालेका छन् दुर्व्यसनीमा फस्ने बिबिध कारणहरु हुन्छन । कतिपय फ्रस्टेसनका शिकार बन्छन भने कतिपय घरबाट समय र माया नपाऊदा पनि लागु पदार्थको शाहारा लिने गर्दछन । यसै बिषयमा आधारित रहेर निर्माण गरिएको टेली सिरिएल को तेस्रो भाग यु ट्युबमा सार्बजनिक गरिएको छ ।

सेलिब्रेटी नेपालको अफिसियल च्यानल मार्फत सार्बजनिक दुर्व्यसनी नामक सिरिएलले समाजमा रहेका कुरीति र नराम्रो कुरालाई उजागर गर्ने कार्य गर्ने छ। थोरै भए पनि समाजको लागि केहि गर्न सकियोस भन्ने उदेश्यले निर्माता तथा निर्देशक द्वय शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) ले यो सिरियल लाइ निर्माण तथा निर्देशन गरेका हुन्। मुख्य कलाकारको रुपमा यिनै दुइ जनाको अभिनय पनि रहेको छ शिब दाइ अधिकारीले लेखेको कथामा शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) को साथमा सन्तोष थापा,कृष्ण आचार्य,मणि बर्तौला,आयुष खनाल,श्रीराम खड्का,रिबु आचार्य,बिभु आचार्य,गौरब सुबेदी,रंजन रिमाल,भिम बस्नेत,गुञ्जन भण्डारी, मनिषा महत अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार