रुखको हाँगाले च्यापिँदा एक महिलाको मृत्यु १६ माघ २०७४, मंगलवार ०७:३७ 176 पटक हेरिएको रूपन्देही । रुखको हाँगाले च्यापेर रुपन्देहीमा एक महिलाको ज्यान गएको छ । लुम्बिनी सास्कृतीक नगरपालिका वडा नम्बर–६, तेनुहवाका ४५ वर्षीय जेलेखा खातुनको रुखको हाँगाले च्यापेर ज्यान गएको प्रहरीले जनाएको छ ।