प्रदेश २ मा मुख्यमन्त्री को ?


प्रदेश २ को मुख्यमन्त्री र सभामुख चयनका लागि संघीय फोरम र राजपाबीच अनौपचारिक छलफल जारी छन् ।

प्रदेशसभाका १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन् ।

दुई दलको सिट जोड्दा प्रदेशसभामा बहुमत पुग्छ ।

कांग्रेसले मधेसी गठबन्धनको प्रदेश सरकारलाई सहयोग गर्ने यसअघि नै बताईसके पनि पदीय बाँडफाँटमा सहमति नजुटेको राजपा नेता रामनरेश रायले बताए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार