‘मतदातासँग गरेका प्रतिवद्धता पुरा गर्छु’

अर्घाखाँची–प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले जिल्लाको विकास निर्माणमा आफुले चुनावमा मतदातासँग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन अर्घाखाँचीले राखेको सम्मान कार्यक्रममा बोल्दै क्षेत्रीले जिल्लाको विकास निर्माणमा पछाडि परेको ठाउँलाई विशेष प्राथमिकता दिने पनि बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार