काठमाडौँ । नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । बिहिवार एपि वान टिभिले फेसबुक मार्फत घोषणा यस्ताे घाेषणा गरेकाे हाे । नेपाली टेलिभिजन इतिहासमा नेपाल अाइडल सर्वाधिक रचाइएकाे कार्यक्रम हाे । नेपाल अाइडलमा पहिलाे सिजनमा बुध्द लामा प्रथम, निशान भट्टरार्इ दाेस्राे र प्रताप दास तेस्राे भएका थिए ।
एपि वान टेलिभिजनका अागामि साे हरू ‘बुगि-वुगि’, ‘नेपाल गड् ट्यालेन्ट’, ‘को बन्छ करोड पति’ पनि सञ्चालनको तयारीमा छ । नेपाल अाइडलकाे दाेस्राे सिजनकाे अडिसन चाँडै घाेषणा गर्ने जनाएकाे एवी वान टिभीले दाेस्राे सिजन अझ बढि रमाइलाे र अझ बढि उत्साहजनक हुने जनाएकाे छ ।