नक्कली उपभोक्तालाई ५१ करोड !


सरकारका विभिन्न निकायको मिलेमतोमा उपत्यकाभित्रै आफुअनुकुल उपभोक्ता समिति बनाएर ५१ करोड रुपैयाँ बाँड्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण तगा सहरी विकास र अर्थ मन्त्रालयको मिलेमतोमा काठमाडौं क्षेत्र ६ अन्र्तगत महादेव खोलामा रिटेनिङ वाल लगाउने भन्दै नक्कली उपभोक्ता समिति बनाएर ५१ करोड दिने तयारी गरिएको हो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार